Category: क्रिकेट

पहिलो टी-२० मा वेस्टइन्डिज ५ विकेटले विजयी

घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टी-२० क्रिकेटमा वेस्टइन्डिज बिजयी भएको छ । डमबुल्लामा आइतबार भएको खेलमा श्रीलंकालाई ५ विकेटले पराजित पराजित गर्दै तीन खेलको सिरिजमा वेस्टइन्डिजले १–० को अग्रता बनाएको छ…

नेपाली टोली अमेरिका लाग्दा नेपाल फर्किए सन्दीप, भिसाका लागि फेरि प्रयास गर्ने

नेपाली क्रिकेट टीम लिग २ को अर्को श्रृंखलाका लागि अमेरिका प्रस्थान गरेको छ । क्यानडाबाट हिजो नेपाली टीम अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन् । डेढ महिनाअगाडि…

क्रिकेटर साकिबले मागे माफी

बङ्ग‌लादेशका क्रिकेट खेलाडी साकिब अल हसनले विद्यार्थी नेतृत्वको आन्दोलनका क्रममा मौन बसेकोमा माफी मागेका छन्। उनले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको पार्टीका सदस्यहरूमध्ये एकको रूपमा प्रदर्शनकारीहरूमाथि घातक प्रहरी दमन र हत्याको…

भारतको लगातार दोस्रो जित, श्रीलंका बाहिरियो

युएईमा जारी टि ट्वान्टी महिला विश्वकपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । भारतले बुधवार राति भएको खेलमा श्रीलंकालाई ८२ रनको हराएको हो । १ सय ७३ रनको लक्ष्य…

आइपिएलमा फ्रेन्चाइजीले ६ खेलाडी रिटेन गर्नसक्ने, राइट टु म्याच कार्ड पनि लागु

इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले ६ खेलाडीलाई रिटेन गर्न सक्ने नियम पारित गरिएको छ । आइपिएलले ६ खेलाडी रिटेन गर्दा एक खेलाडी घरेलु अनक्याप खेलाडी हुनुपर्ने नियम…

‘एनपिएलको नाफाको १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिन्छौं’

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको प्रमुख आतिथ्यतामा भएको साधारणसभाको अध्यक्षता सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले गरे।…

सानिमा जिआइसी इन्स्युरेन्स सिइ कर्पोरेट इन्डोर क्रिकेट प्रतियोगिताको च्याम्पियन

सानिमा जिआइसी इन्स्युरेन्स सिइ कर्पोरेट टी-१० इन्डोर क्रिकेट प्रतियोगिताको दोश्रो संस्करणमा च्याम्पियन बनेको छ । चुनिखेलस्थित रोयल स्पोर्टस पार्कमा सम्पन्न फाइनलमा सानिमाले एनएलजी इन्स्युरेन्सलाई १६ रनले पराजित गर्यो। सानिमाले प्रस्तुत…

नेपालले पहिलो पटक द हङकङ क्रिकेट सिक्सेस खेल्ने

नेपालले पहिलो पटक द हङकङ क्रिकेट सिक्सेस प्रतियोगिता पहिलो पटक खेल्ने भएको छ । सन् १९९२ देखि सुरु भएको प्रतियोगिताको १९औं संस्करण कात्तिक १६ देखि १८ गते सम्म मिसन रोड…

एनपिएलमा पोखराको स्वामित्व पाउनुपर्ने पोखरा एभेन्जर्सको माग

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा फ्रेन्चाइजको स्वामित्व आफूलाई दिनुपर्ने गरेको छ । नेपाल द्वान्टी-२० क्रिकेट प्रालीले आइतबार पत्राकार सम्मेलनमार्फत पोखराको स्वामित्व आफूले पाउनुपर्ने माग गर्यो । कम्पनीको…

ग्लोबल टि-२० लिगमा रोहितको टोली टोरोन्टोको लज्जास्पद हार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले क्यानडाको ग्लोबल टी-२० लिगमा लज्जास्पद हार बेहोरेको छ । सोमबार राति भएको खेलमा टोरोन्टो नेसनल्स मोन्ट्रियल टाइगर्ससँग ७ विकेटले पराजित…