हाइस्कुल च्याम्पिनसिपका लागि कोशी प्रदेशबाट आस्था कलेज छनोट
काठमाडौँ । आगामि माघ २३ गतेदेखि काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने इ-प्लानेट नेशनल हाइस्कुल च्याम्पिनसिपका लागि कोशी प्रदेशबाट आस्था कलेज छनोट भएको छ । इटहरीस्थित जनता क्रिकेट मैदानमा आज सम्पन्न…










