जितपछि सिटि शिर्ष स्थानमा उक्लिदै बनायो २ अंकको अग्रता
इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सहज जित हासिल गर्दै पुनः शीर्ष स्थामनमा उक्लिएको छ। शनिबार सम्पन्न खेलमा सिटीले घरेलु टोली फुलहमलाई ४-० गोलले पराजित गरेको हो। सिटीको जितमा जोस्को…










