Category: बास्केटबल

एक्सेल्सियर कपमा सात टिम च्याम्पियन

काठमाडौं । रेडियन्ट पब्लिक, रिब्स र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार च्याम्पियन बनेका छन् । रेडियन्ट सिनियर ब्वाइज, रिब्स सिनियर गल्र्स र स्वर्णिम यु–१२ गल्र्समा पहिलो भए ।…

जेबी अन्तरविद्यालय बास्केटबल : आयोजक र जेबी र बीएनएको विजयी सुरुआत

काठमाडाैं। आयोजक जेबी स्कुल र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन् । बूढानीलकण्ठको च्यासिन्डोलस्थित घरेलु कोर्टमा जेबीले स्कोलर्स होमलाई…

एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधि नजिक

काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल र काष्ठमण्डप विद्यालयका समान ३–३ टोली १२ औं एक्सेल्सियर कपमा बिहीबार फाइनलमा प्रवेश गरेको छन् । ब्वाइज फुटसलको यु–९ र यु–१३ तथा बास्केटबलको सिनियर…

न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा

न्यु एरा एकेडेमी र आयोजक दि एक्सेल्सियर स्कुल (नीलो) १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु–१६ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । न्यु एराले एलआरआईलाई ४–२ गोलले पराजित ग¥यो…

एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा

काठमाडौं । आयोजक दि एक्सेल्सियर स्कुल (यल्लो) र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको यु–१२ गर्ल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियर (यल्लो) ले राई स्कुललाई…

ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा

काठमाडाैं । भ्याली पब्लिक र न्युटन दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले राजन मेमोरियललाई ४१–३७ ले पराजित ग¥यो । भ्याली पब्लिकको…

फुटलसमा काष्ठमण्डपको तेहोरो जित

काष्ठमण्डप विद्यालयले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा सोमबार तीन खेलमा जित हात पारेको छ । तीन फरक उमेरसमूहमा जित हात पारेको काष्ठमण्डपले यु-९, यु-११ र यु-१३ सफलता पायो ।…

ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल : ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा

ह्वाइट हेभेन र सेब दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा सोमबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा ह्वाइट हेभेनले रिलायन्स पब्लिकलाई २८–२२ तथा…

विकल्पको उच्च स्कोरमा ज्ञान संस्कारलाई सफलता

आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार जित हात पारेको छ । सामाखुशीस्थित घरेलु कोर्टमा ज्ञान संस्कारले राजन मेमोरियललाई २६-१७ ले पराजित ग¥यो ।…

फुटसलको यु-११ मा एक्सेल्सियरको जित

आयोजक दि एक्सेल्सियर स्कुल (ग्रिन) ले १२ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु-११ उमेरसमूहमा आइतबार जित हात पारेको छ । एक्सेल्सियर (ग्रिन) ले अनमोल ज्योतिलाई ३-१ गोलले पराजित ग¥यो ।…