Category: बास्केटबल

अन्तरविद्यालय फुटबलको उपाधि लिटिल एन्जल्सलाई

काठमाडौं । लिटिल एन्जल्सले १४औं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । मण्डिखाटारस्थित आयोजक लोयल्टी एकेडेमीमा भएको फाइनलमा लिटिल एन्जल्सले काठमाडौं भ्याली स्कुललाई ५–१…

मिल्सबेरीलाई काष्ठमण्डप अन्तर ए लेभल छात्र बास्केटबलको उपाधि

काठमाडौं । मिल्सबेरीले नवौं काष्ठमण्डप अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप ए लेभल एकेडेमीमा भएको फाइनलमा मिल्सबेरीले नामीलाई ८–६ ले पराजित गर्यो…

काष्ठमण्डप अन्तर ए लेभल छात्र बास्केटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । नवौं काष्ठमण्डप अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ । मण्डिखाटारस्थित काष्ठमण्डप ए लेभल एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा काष्ठमण्डपको भेट मिल्सबेरीसंग हुनेछ भने…

अन्तरविद्यालय बास्केटबलको उपाधि लालीगुराँस र सत्य साइलाई

काठमाडौं । साबिक विजेता लालीगुराँस नेसनल एकेडेमी र श्री सत्य साइले दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज तथा सत्य साइ सिनियर गल्र्समा च्याम्पियन…

जेबी अन्तरविद्यालय बास्केटबल : जेबी र लालीगुराँस फाइनलमा

काठमाडौँ । आयोजक जेबी स्कुल र साबिक विजेता लालीगुराँस नेसनल एकेडेमी दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ मंगलबार फाइनल प्रवेश गरेका छन् । घरेलु कोर्टमा जेबीले बीएमसीएलाई २५-१५ स्कोरले…

ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल : भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन

काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुलले दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज तथा फेरिल्यान्ड गल्र्समा च्याम्पियन बने । ब्वाइजको फाइनलमा…

जेबी अन्तरविद्यालय बास्केटबल : नेचर र पारामाउन्ट क्वाटरफाइनलमा

काठमाडाैं । नेचर र पारामाउन्ट एकेडेमी दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । च्यासिन्डोलस्थित आयोजक जेबी स्कुलको कोर्टमा नेचरले आरम्भलाई २०–१५ तथा पारामाउन्टले स्कोलर्स…

भ्याली पब्लिक र फेरिल्यान्ड उपाधिनजिक

काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले न्युटनलाई ३४–२४ ले पराजित ग¥यो । भ्याली…

भ्याली पब्लिक र ड्याफोडिल सेमिफाइनलमा

काठमाडौं । भ्याली पब्लिक र ड्याफोडिल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले किङडम…

जेबी अन्तरविद्यालय बास्केटबल : जुनियर ब्वाइजमा आयोजक जेबी क्वाटरफाइनलमा

काठमाडौं । आयोजक जेबी स्कुल दोश्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । जेबीले पारामाउन्ट एकेडेमीलाई २०–१९ को झीनोअन्तरले पराजित गर्यो । जेबीका गौरव ओलीले…