Category: तेक्वान्दो

आशिष र सपना उत्कृष्ट खेलाडी

काठमाडौं । काठमाडौंकाद्वय आशिष भुजेल र सपना रिखाम दोश्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका आशिषले पुरुष ६८ केजीमुनि तथा सपनाले महिला…

वागमती प्रदेशस्तरीय तेक्वान्दो लिगमा शुभम र सोनामलाई स्वर्ण

काठमाडौंका शुभमजंग कुमार र चितवनका सोनाम महतोले दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शुक्रबार स्वर्ण पदक जितेका छन् । टोखा नगरपालिकाको आयोजनामा टोखा नगरपालिका-५ को कार्यालयमा शुक्रबारदेखि सुरु भएको तेक्वान्दो…

बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि

काठमाडौं । टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता भोलि शुक्रबारदेखि हुने भएको छ । यहि पुस १९ र २० गते हुने तेक्वान्दो प्रतियोगिता जिल्ला समन्वय समिति…

भियतनाममा नेपाललाई आठ पदक

भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपालले चार स्वर्ण, एक रजत र तीन कांस्य गरि आठ पदक जितेको छ । निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन्…

उज्वेकिस्तान जाने तेक्वान्दो टोलीको बिदाई

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बिहीबार आइटिएफ तेक्वान्दो विश्वकप २०२४ मा सहभागी हुने नेपाली टोलीको बिदाई गरेका छन् । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका महासचिव घमबहादुर थापामगरको नेतृत्वमा सात सदस्यीय…

अस्ट्रेलियामा अञ्जलीलाई स्वर्ण

अस्ट्रेलियामा भएको भिक्टोरिया स्टेट केपिएनपी ओपन तेक्वान्दो सिरिजमा नेपालकी अञ्जली तामाङले ग्यरोगीतर्फ महिला ६२ केजी तौलसमूहमा स्वर्ण पदक जितेकी छन् । क्रेगबर्न स्पोर्टस रंगशालामा अस्ट्रेलियाकै फिडोर पाकलाई १२-३ ले हराएको…

कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा निशालाई तीन स्वर्ण

नेपाल पुलिस क्लबकी निशा दर्नालले कोरियन एम्बासडर ओपन तेक्वान्दो च्याम्पियनसिपमा तीन स्वर्ण पदक जितेकी छन् । नेपालस्थित कोरियाली दूतावासको सहयोग र नेपाल तेक्वान्दो संघको आयोजनामा जारी च्याम्पियनसिपमा पुलिसकी निशाले शनिबार…

इन्डोनेसियामा अभिषेकलाई रजत

नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा बिहीबार रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसंग पराजित भएपछि रजतमा सीमित…

नेपाली तेक्वान्दो टोलीलाई अस्ट्रेलियामा स्वर्ण

जि टु अस्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियन्सिपमा पारस भण्डारी, मनोज श्रेष्ठ र शिशीर श्रेष्ठसम्मिलित नेपाली टोलीले स्वर्ण पदक जितेको छ । शिशीर १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता हुन्…

पारा ओलम्पिक : पलेशा कास्य पदकको नजिक

नेपालकी पलेशा गोभर्धनले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा जित हात पारेकी छिन् । के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको पहिलो रिपाचेजमा पलेशाले फ्रान्सकी सोफी काभरजानलाई २-१…