जि टु अस्ट्रेलियन ओपन तेक्वान्दो च्याम्पियन्सिपमा पारस भण्डारी, मनोज श्रेष्ठ र शिशीर श्रेष्ठसम्मिलित नेपाली टोलीले स्वर्ण पदक जितेको छ ।

शिशीर १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता हुन् ।

अस्ट्रेलिया तेक्वान्दो संघको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुष ३० वर्षमुनि टिम पुम्सेमा नेपाली टोली शीर्ष स्थानमा रह्यो ।

ब्रिसबेनमा सम्पन्न उक्त स्पर्धामा सिंगापुरले रजत तथा हङकङले कांस्य पदक जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *