Category: कराँते

जर्मनीमा हुने कराते प्रतियोगितामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

जर्मनीको चेम्निजमा हुने चेग्मिनज ओपन कराते प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधबार जर्मनी प्रस्थान गर्दैछ । नोभेम्बर ३० तारिखमा…

राष्ट्रिय एलिट प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि जोरपाटीस्थित शंखडोल कराते एकेडेमीमा सुरु भएको छ । प्रशिक्षक प्रशिक्षणको गोकर्णेश्वर नगरपालिकाकी…

करातेको राष्ट्रिय एलिट प्रशिक्षक प्रशिक्षण शनिबारदेखि

काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि हुने भएको छ । प्रशिक्षणमा करिब १ सय ५० प्रशिक्षकको सहभागिता रहने…

अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्समा जिग्मेले जितिन स्वर्ण

नेपालका जिग्मे थिङ तामाङले प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा भएको पुरुष ४८ केजीमुनि फाइनलमा जिग्मेले नेपालकै विज्ञान तोलुङेलाई पराजित…

अमेरिकामा याङटेनलाई स्वर्ण

याङटेन लामाले अमेरिकाको न्यूयोर्कमा भएको युएसए अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छन् । याङटेन ले १०-११ वर्ष उमेर समूहको कुमुतेमा स्वर्ण पदक जितेको च्याम्पियन मार्सल आर्ट्सका अध्यक्ष सुनिल…

मनिष र दावा विश्व कराते च्याम्पियनसिपका लागि छनोट

चौथो क्योकुसिन तेजुका विश्व कराते च्याम्पियनसिप लागि दुई पुरुष खेलाडी मंगलबार छनोट भएका छन्। नेपाल क्योकुसिन कराते आईकेओ संघले पिङलास्थानमा आयोजना गरेको एक दिने छनोट प्रतियोगिताबाट दुई खेलाडी छनोट भएका…

कराते खेलाडीलाई उपचार खर्च

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ । सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान…

एरिकाले यु-२१ जुनियर वल्ड च्याम्पियनसिप खेल्ने

स्टार कराते खेलाडी एरिका गुरूङले इटलीमा हुने वल्ड कराते च्याम्पियनसिप क्याडेट जुनियर यु-२१ मा प्रतिस्पर्धा गर्ने भएकी छिन् । उनलाई आज राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले…

इन्डो-नेपाल वादोरियो कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन

नेपाल पाँचौं इन्डो-नेपाल वादोरियो कराते प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ । बसुन्धरास्थित विशाल भवनमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक १५ स्वर्ण, १७ रजत र ३३ कांस्य जित्यो। त्यसमा नेपालको सरस्वती डोजो,…

एरिका ऐतिहासिक स्वर्ण पदकबाट चुकिन्

कराते खेलाडी एरिका गुरुङ २०औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि फाइनलमा पराजित भएकी छिन्। एरिका फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६-० ले पराजित भएकी हुन्। यो पराजयसँगै उनि…