Category: म्याराथन

लण्डन म्याराथनमा सन्तोषीले सुधार गरिन् आफ्नै कीर्तिमान

नेपाली धाविका सन्तोषी श्रेष्ठले अन्तर्राष्ट्रिय म्यारथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सन्तोषीले आइतबार भएको लन्डन म्याराथनमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएकी हुन् । नयाँ कीर्तिमान…

सन्तोषी लन्डन जाने

लन्डन म्याराथनमा सहभागी हुन धाविका सन्तोषी श्रेष्ठ बिहीबार बेलायत जाने भएकी छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले सन्तोषीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् । सदस्य-सचिव घिसिङले देशको…

वैशाखमा जुम्ला–रारा अल्ट्रा म्याराथन हुने

जुम्लाको सदरमुकाम खलङ्गामा आगामी वैशाख २७गते छैटौं संस्करणको जुम्ला-रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा हुने प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको…

धनगढी हाफ म्याराथनको मुख्य प्रायोजक चैतन्य पाठशाला

‘अब धनगढी दौडिन्छ’ भन्ने नाराका साथ हुने एघारौं संस्करणको धनगढी हाफ म्याराथनको मुख्य प्रायोजक धनगढीको चैतन्य पाठशाला बनेको छ । वैशाख १ गते आयोजना हुने हाफ म्याराथनको मुख्य प्रायोजकमा चैतन्य…

विश्व म्याराथन (एम्स) को बोर्ड बैठक नेपालमा हुने

काठमाडौं । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को बोर्ड बैठक नेपालमा हुने भएको छ । यही जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक…

अनिशले जिते लुम्बिनी पिस म्याराथनको उपाधि

लुम्बिनी । तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन २०२५ मा शनिबार अनिश थापामगर च्याम्पियन भएका छन् । यस्तै महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो भइन् । म्याराथनमा पुरुष खेलाडीको मात्र सहभागिता…

कोशी खेलकुद महोत्सव : सडक दौडमा सरोज र द्रिपा प्रथम

विराटनगर । विराटनगरमा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव – २०८१ प्रदेशस्तरीय एथलेटिक्स प्रतियोगिता अन्तर्गतको पुरुष ५ किलोमिटर सडक दौड प्रतियोगितामा तेह्रथुमका सरोज लिम्बू प्रथम हुनुभएको छ । लिम्बूले ५…

सन्तोषी र मिङ्गमार शाइन रेसुङ्गा रन च्याम्पियन

सन्तोषी श्रेष्ठ र मिङ्ग‌मारसिंह तामाङले शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आईतबार सम्पन्न प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङ्गमार च्याम्पियन बनेका हुन् । च्याम्पियन…

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर…

‘धरान रन’को उपाधि केन्याली धावकलाई

केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औं धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् । दश किलोमिटर दौड चियुलियोटले…