एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगितामा नेपाललाई ४ स्वर्णसहित २६ पदक
चीनको नान्जिङमा भएको एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्ण, ७ रजत र १५ कांस्य गरी २६ पदक जितेका छन् ।…










