Category: तेक्वान्दो

रेनुले एसियन युथ पारा गेम्स खेल्ने

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्ने भएकी छन् ।…

पारा तेक्वान्दोमा अमिर भ्लोनलाई स्वर्ण

राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको मिसन २०२६ का पारा तेक्वान्दो खेलाडी अमिर भ्लोनले १३ औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको…

कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब १३ औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा ६ दिनसम्म सञ्चालन भएको च्याम्पियनसिपमा आर्मीले…

१३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो : गीता र अभिषेकलाई स्वर्ण

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको…

१३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो : सीतापाइलाकी चाँदनी पहिलो

काठमाडौं । सीतापाइला तेक्वान्दो डोजाङकी चाँदनी खातुनले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पहिलो स्थान हात पारेकी छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा बिहीबार भएको क्याडेटको महिला ४० केजीमुनिको…

१३ औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाल पुलिस क्लबका सुमितलाई स्वर्ण

काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लबका सुमित विष्टले १३ औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा बुधबार भएको…

१३औं कोरियन एम्बेस्डर तेक्वान्दो जारी, मधुसुदनले जिते स्वर्ण

काठमाडौं । सन्दीपनि ज्ञान मन्दिर डोजाङका मधुसुदन सापकोटाले १३ औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा मंगलबार भएको ४० वर्षमाथिको उमेर…

नेपाल तेक्वान्दो संघको अध्यक्षमा गुरुङ

काठमाडौँ । नेपाल तेक्वान्दो संघको पाँचौ केन्द्रीय अधिवेशनले दिपराज गुरुङको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति आइतबार चयन गरेको छ । उपाध्यक्षमा नन्दकुमार राई, दिलबहादुर ओली र भानबहादुर चन्द तथा कोषाध्यक्षमा…

कपन टाइगर तेक्वान्दो टोली इन्डिया गट ट्यालेन्टमा सहभागी हुने

काठमाडौं । नेपाली खेलकुदको चर्चित तेक्वान्दो डेमोन्स्ट्रेसन टोली कपन टाइगरले भारतमा हुने इन्डिया गट ट्यालेन्टमा प्रतिस्पर्धा गर्ने भएको छ । भारतको मुम्बईमा आगामी सेप्टेम्बर २४ देखि यो रियालिटी सो हुँदैछ…

डेमोन्स्ट्रेसन टोलीलाई काठमाडौं तेक्वान्दोको प्रोत्साहन

काठमाडौं जिल्ला तेक्वान्दो संघले रियलिटी सो ‘इन्डियन गोट ट्यालेन्ट’ मा सहभागी हुने एनटीए डेमोन्स्ट्रेसन टिम, नेपाललाई मंगलबार बिदाइ गरेको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गी, सचिव गौरव…