Category: कराँते

राष्ट्रिय काष्ठमण्डप कराते : किरण र शेखु फाइनलमा

काठमाडौं । नेपाल आर्मीका किरण पुन र एपीएफका मोहम्मद शेखु आलम राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिताको पुरुष ८४ केजीमुनि तौलसमूहमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)…

राष्ट्रिय काष्ठमण्डप कराते : स्वनिम र प्रवीण फाइनलमा

काठमाडाैं । नेपाल प्रहरीका स्वनिम मानन्धर र नेपाल आर्मीका प्रवीण मानन्धर राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिताको पुरुष एकल कातामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को…

राष्ट्रिय काष्ठमण्डप कराते भोलिदेखि

काठमाडौं । नेपाल सितोरियो कराते संघ, लैनचौर शाखा डोजोको आयोजनामा राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १०…

दक्षिणकालीमा कराते हुने

काठमाडौं । छैटौँ मेयर कप तथा १०औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप तथा तेस्रो क्योकुशिन अलाइट अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता माघ २३ र २४ मा दक्षिणकाली नगरपालिका वडा नं. १. चाल्नाखेलमा…

फुल कन्ट्याक्ट कराते : सनी, अनिशा र सपना च्याम्पियन

काठमाडौं । नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४ औं राष्ट्रिय पुरुष खुला तथा १८औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन…

राष्ट्रिय फुल कन्ट्याक्ट कराते भोलिदेखि

काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा २४ औं राष्ट्रिय पुरुष खुला तथा १८ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता तथा वज्र फाइट आइतबारदेखि हुने भएको…

करातेका सन्तोष सम्मानित

किरात राई यायोक्खाले कराते खेलाडी सन्तोष राईलाई बिहीबार नगदसहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै प्रशिक्षकको रुपमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएकोमा सन्तोषलाई…

करातेकी सानुमाया सम्मानित

काठमाडौं । कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी सानुमाया थिङलाई आइतबार नगदसहित सम्मान गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै चन्द्रागिरी नगरपालिकासंगै देशको गौरव अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएवापत…

अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिपमा नेपालको शानदार प्रदर्शन

राँची । भारतको झारखण्ड राज्यस्थित राँची शहरमा मा सम्पन्न अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराँते च्याम्पियनसिप–२०२६ मा नेपाल क्योकुशिन–सेइशिन करातेको तर्फबाट सहभागिता जनाएको नेपाली टोलीले उल्लेखनीय सफलता हासिल गरेको छ । विभिन्न…

कराते टोली भारत प्रस्थान

खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपको ३४ औं संस्करणमा सहभागी हुन ६० खेलाडीसहित ६२ सदस्यीय नेपाल सोतोकान कराते डो संघको टोली बिहीबार भारतको कोलकाता प्रस्थान गरेको छ । इन्डियन स्पोर्ट्स सोतोकान कराते…