Category: कराँते

करातेको राष्ट्रिय टिम र विद्यालय स्तरका खेलाडी एकै ठाउँमा, ८ सयलाई प्रशिक्षण

काठमाडौँ । नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरूको सहभागितामा विद्यालय स्तरका खेलाडीलाई प्रशिक्षण दिइएको छ । शनिबार सातदोबाटो कराते हलमा उपत्यकाका ८ सय बढी विद्यार्थीलाई नि:शुल्क प्रशिक्षण दिइएको…

नेपाललाई करातेमा ६ स्वर्ण

नेपाली खेलाडीले नवौं एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा ६ स्वर्ण पदक जितेका छन् । मन्जु श्रेष्ठले काता र कुमुतेमा स्वर्ण जितिन् । भारतको गोवामा भएको प्रतियोगिताको अन्य स्वर्णधारीमा आश्था श्रेष्ठ, विवेक…

नेपाललाई ४ स्वर्णसहित ८ पदक

श्रीलंकामा भएको ११औं खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल वादोरियो कराते डो संघका खेलाडीले ४ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेका छन् । आबिस्कार श्रेष्ठले स्वर्ण र कास्य, रियाना…

विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने

काठमाडौं । सिनियर विश्व कराते च्याम्पियनसिपको २७ औं संस्करणमा सहभागी हुन नेपाल कराते टोली आइतबार इजिप्टको काइरो जाने भएको छ । नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा २ महिला…

कराते टोली भारत प्रस्थान

नवौं एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली भारतको गोवा प्रस्थान गरेको छ । सुदिन पोखरेल, स्विकार पोखरेल, विवेक गुरुङ, मन्जु श्रेष्ठ, हनिश लामा, निस्था…

कराते स्टार एरिका सम्मानित

नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक नीरज महर्जनले एरिकालाई सम्मान गरेका हुन् । मलेसियामा भएको डब्लुकेएफ कराते…

एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ तारिख हुने

काठमाडौं । एनवाइसी क्वीन्स कराते च्याम्पियनसिपको दोस्रो संस्करण नोभेम्बर २३ तारिख हुने भएको छ । आइएमए निहोन कराते डो युएसएले गत वर्षदेखि यो च्याम्पियनसिप आयोजना गर्न शुरु गरेको हो ।…

डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा भाग लिन नेपाली टोली बुधबार मलेसिया जाने

डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागिता जनाउन नेपाली टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ । नेपाली कराते टोलीले दसैंमा पनि तयारी प्रशिक्षणलाई निरन्तरता दिइरहेको छ । मलेसिया कराते…

कराते टोली मलेसिया जाने

काठमाडौं । डब्लुकेएफ कराते वान सिरिज ए मा सहभागी हुन नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ । मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ तारिखसम्म हुने…

बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मनित

काठमाडौं । नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ । विजयी दशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा…