काठमाडौं १० वडा अध्यक्ष चेसमा क्षितिज भण्डारीको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १० को आयोजनामा सञ्चालन भएको प्रथम केएमसी अध्यक्ष कप राष्ट्रिय खुला फिडे रेटिङ र्यापिड चेस प्रतियोगितामा एफएम क्षितिज भण्डारीले ६ अंकसहित एकल अग्रता लिएका…










