Author: khel chautari

रसिला र प्रिन्सद्वारा पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि रक्षा

एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले लिनिङ्ग १४औं पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियता तर्फको उपाधि रक्षा गर्न सफल भएका छन् । पुरुष तर्फ…

जापानिज एजुकेसन ग्रुप फुटसलमा न्यु होराइजन च्याम्पियन

काठमाडौं । पहिलो संस्करणको जापानिज एजुकेसन ग्रुप फुटसल प्रतियोगितामा न्यु होराइजन माइग्रेसनल एन्ड एजेकेशन प्राली च्याम्पियन भएको छ । काठमाडौंको बुढानीलकण्ठस्थित कपअन स्पोर्ट्स सेन्टरमा आइतबार भएको प्रतियोगिता न्यु होराइजन च्याम्पियन…

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र त्रिभूवन विश्वविद्यालयअन्तर्गत खेलकुद विज्ञान विभागबीच वार्षिक २ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ । मास्टर्स इन स्पोर्ट्स अध्ययन…

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न 

काठमाडौं । किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र कार्यक्रम शनिबार रोयल स्पोर्ट्स पार्कमा सफलतापूर्वक सम्पन्न भएको छ । यससँगै प्रतियोगिताको समूह विभाजन तथा खेल संरचना सार्वजनिक…

ग्रिनल्याण्डले जित्यो अन्तरविद्यालय क्रीकशलको उपाधि

विराटनगर । विराट स्पोर्ट्स जोनले आयोजना गरेको प्रथम अन्तरविद्यालय क्रीकशल प्रतियोगिताको उपाधि ग्रिनल्याण्ड सेकेन्डरी स्कुलले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै ग्रिनल्याण्डले राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुललाई पछि पार्दै…

एशियन जुनियर चेस टोली भारत प्रस्थान

काठमाडौं । अल इण्डिया चेस फेडेरेशन एआईसिएफको आयोजनामा सेप्टेम्बर १७ देखि २६ तारिख सम्म सञ्चालन हुने एशियन जुनियर चेस च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन नेपाली चेस टोली भारतको मुम्बईमा प्रस्थान गरेका…

मेसीको लगातार तेस्रो पेनाल्टी मिस, न्यासभिलसँग इन्टर मियामी पराजित

लियोनल मेसीले लगातार तेस्रो पेनाल्टीमा गोल गर्न असफल हुँदा इन्टर मियामी न्यासभिलसँग ४-१ गोल अन्तरले पराजित भएको छ । शनिबार विहानको हारसँगै मियामी लगातार तेस्रो खेलमा पराजित भएको हो ।…

रोनाल्डोबिना अल नासरको विजयी सुरुआत

साविक विजेता अल नासरले साउदी प्रो लिगको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ । नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको अल नासरले पहिलो खेलमा अल फतेहमाथि ३–० को सहज जित…

च्याम्पियनद्वारा पराजुलीको स्वागत

काठमाडौं । च्याम्पियन मार्सल आटर््स क्लब यूएसएले कराते खेलाडी तथा त्रिभूवन विश्वविद्यालयअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक डा. दीपेन्द्र पराजुलीलाई क्लबको डोजोमा हार्दिक स्वागत गरेको छ । कराते प्रशिक्षक…

मेचीनगरलाई दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि

काठमाडौं । दोस्रो झापा १–काठमाडौं कप फुटसलको उपाधि डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले जितेको छ । फाइनलमा मेचीनगरले शान्तिनगरलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । मेचीनगरका लागि…