विराटनगरमा हुने विराट फुटसल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
विराटनगर । विराटनगरमा यही असार ६ गते शनिबार हुने तेस्रो संस्करणको विराट फुटसल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । मन्जिना फाउन्डेसनको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा…







