Author: khel chautari

भलुवा गोल्ड कप : चात्या सा सेमिफाइनलमा प्रवेश

सुनसरी । सुनसरीको दुहबीमा जारी ११औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा चात्या सा फुटबल क्लब, दमक, झापा विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार…

राष्ट्रिय हक्कीमा मधेशको सहज जित

काठमाडौं । मधेश प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगितामा मंगलबार जित पारेको छ । मधेशले बागमती प्रदेशलाई ४–० गोलले पराजित गर्यो । रुपेश राईले २ तथा उमेश श्रेष्ठ र अजयकुमार शाहले…

अन्तरविद्यालयस्तरीय ३ किलोमिटर दौडमा सेसेहाङ र नुरी प्रथम

विराटनगर । मिल्स माध्यमिक विद्यालयको हिरक जयन्ती कार्यक्रमअन्तर्गत आयोजित अन्तरविद्यालयस्तरीय ३ किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ सेसेहाङ लावती र छात्रातर्फ नुरी खातुन प्रथम भएका छन् । विराटनगर–१६ रानीस्थित विद्यालय परिसरमा सम्पन्न…

मिल्स भेट्रान्स गोल्डकप : उर्लाबारीलाई हराउँदै युनाइटेड सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली युनाइटेड भेट्रान्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुटमिलको खेलमैदानमा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा उर्लाबारी भेट्रान्स क्लबलाई…

एन्फा महिला च्याम्पियनसिप : चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा

संकटा फुटबल क्लब एन्फा राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड लाई ४–१ ले पराजित गर्दै संकटा…

लोयल्टी कप अन्तरविद्यालय फुटबल : आयाेजक लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । आयोजक लोयल्टी एकेडेमी र फेरिल्यान्ड १४ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लोयल्टी समूह ‘बी’ को विजेता तथा फेरिल्यान्ड सोही…

प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकी टिम आभा एफसी आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

उज्वेकिस्तानको एभीए एफसी पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको २५औँ संस्करणमा सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा नेपालको प्लानिङ ब्वाइज युनाइटेडलाई…

एन्फा महिला च्याम्पियनसिप : संकटा र चर्च ब्वाइज भिड्दै

एन्फा महिला च्याम्पियनसिप अन्तर्गत अन्तिम क्वाटरफाइनलमा संकटा फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा दिउँसो ३:३० बजे सुरु हुने यस खेलको विजेताले सेमिफाइनलमा विभागीय…

आज टी–२० विश्वकपमा नेपाल–स्कटल्याण्डसहित तीन खेल हुँदै

आईसीसी टी–२० विश्वकप अन्तर्गत आज तीन खेलहरू हुँदैछन् । नेपाल र स्कटल्याण्ड, क्यानडा र न्यूजील्याण्ड तथा आयरल्याण्ड र जिम्बाबे आज मैदानमा उत्रँदै छन् । सबैभन्दा पहिलो खेल क्यानडा र न्यूजील्याण्डबीचको…

ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी

विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिगमा भोल्टस् र टाइटन्स् विजयी भएका छन् । पहिलो खेलमा वारिर्यसलाई भोल्टस्ले २८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ…