Author: khel chautari

बुढानिलकण्ठ  र आइएसएको लगातार दोस्रो जित

बुढानिलकण्ठ नगरपालिका र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको दोस्रो दिन…

बालुवाटारमा चेयरमेन कप स्कुल चेस च्याम्पियनसिप बुधवारदेखि

काठमाडौं महानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा ‘चेयरमेन कप अन्तर स्कुल चेस च्याम्पियनसिप’ को दोस्रो संस्करण बालुवाटारमा वुधबार सुरु हुने भएको छ । कामपा ४ का वडाध्यक्ष दिनेश महर्जनका अनुसार…

खेलाडी छनाैटमा अन्याय भएको पोडी संघको आरोप

काठमाडौं । नेपाल पोडी संघले तेस्रो नेपाल एथलेटिक्स च्याम्पियनसिपमा आफ्ना खेलाडीमाथि अन्याय भएको दाबी गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल एथलेटिक्स संघको निर्णयप्रति आपत्ति जनाएको छ । मंगलबार आयोजित…

राष्ट्रिय बुद्धिचाल खेल जारी

दमक । नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा सञ्चालन भइरहेको २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय चेस प्रतियोगिताको तेस्रो दिन पाच चरणसम्मका खेलमा एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले ४.५…

हेलम्बुलाई हराउँदै पाँचपोखरीले जित्यो उपाधि

काठमाडौं । आठौं पाँचपोखरी टी–२० सिन्धुपाल्चाेक जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताकाे उपाधि पाँचपोखरी क्रिकेट क्लबले जितेकाे छ । तल्लाे मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा पाँचपाेखरीले हेलम्बु गाउँपालिकालाई पाँच विकेटले…

१० औं राष्ट्रिय महिला बास्केटबल: ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ, अन्नपूर्ण र आइएसए विजयी

काठमाडौं । ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ नगरपालिका, अन्नपूर्ण र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा सोमबार विजयी सुरुवात गरेको छ । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा…

रुपेश र कृतिसराको चेस अग्रता

दमक । राष्ट्रिय खेलकुद परिषदवाट गठित २६ औं खुल्ला तथा ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन समितिको रेखदेखमा जारी राष्ट्रिय खेलमा रुपेश जैसवाल र कृतिसरा अधिकारीले अग्रता लिएका छन्…

फेन्सिङ टोली भारत जाने

काठमाडौं । एसियाली फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोली मंगलबार भारतको दिल्ली जाने भएको छ । जुन १८ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले फोयल…

अन्तरपालिका फुटबलको उपाधि छथर जोरपाटीलाई

धनकुटा । धनकुटाको सिधुवामा सम्पन्न दोस्रो अन्तरपालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाउँपालिकाले जितेको छ । सिंहदेवि युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा आइतबार धनकुटा नगरपालिकालाई…

दोस्रो जिपी कोइराला अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सम्पन्न

विराटनगर । जिपी कोइराला स्पोर्ट्स एकेडमीको आयोजनामा भएको “दोस्रो जिपी कोइराला अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता–२०८३” भव्य रूपमा सम्पन्न भएको छ । विराटनगरस्थित सहिद मैदान पूर्वमा रहेको टेबल टेनिस हलमा…