Author: khel chautari

सिरि ‘ए’ मा इन्टर मिलानको शानदार सुरुआत, मोन्जामाथि ४–१ को जित

इटालियन सिरी ‘ए’ को नयाँ सिजनमा साविक विजेता इन्टर मिलानले शानदार सुरुआत गरेको छ । सिजनको पहिलो खेलमा इन्टरले नवप्रवेशी मोन्जालाई ४–१ गोलले पराजित गरेको हो । सान सिरोमा भएको…

ला लिगामा रियल मड्रीडको विजयी सुरुआत

स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल म्याड्रिडले विजयी सुरुआत गरेको छ । जोसे माउरिन्होको दोस्रो कार्यकालको पहिलो खेलमा रियलले इस्पान्योललाई २–१ गोलले पराजित गरेको हो । शनिबार राति सम्पन्न खेलमा…

ब्रेन्टफोर्डको शानदार सुरुआत, टोटनहम ३–० ले पराजित

प्रिमियर लिगको नयाँ सिजनमा ब्रेन्टफोर्डले शानदार सुरुआत गरेको छ। सिजनको पहिलो खेलमा ब्रेन्टफोर्डले टोटनहम हट्स्परलाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा ब्रेन्टफोर्डले १२औँ मिनेटमा केन लुइस–पोटरको गोलबाट अग्रता…

डर्टमन्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपर कप

बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । फाइनलमा बोरुसिया डर्टमन्डलाई २–१ गोलले पराजित गर्दै बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि १२औँ पटक जितेको हो । डर्टमन्डको घरेलु मैदानमा…

पीएसए नेपाल स्याटेलाइट स्क्वासमा दीपकको विजयी शुरुवात

काठमाडौँ । नेपालमा पहिलोपटक आयोजना भएको ‘पीएसए नेपाल स्याटेलाइट स्क्वास प्रतियोगिता–२०२६’मा नेपालका दीपक थापाले विजयी शुरुवात गरेका छन् । नेपाल स्क्वास र्‍याकेट संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कोर्टमा भएको खेलमा दीपकले…

मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

काठमाडौं । मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । मार्वलस सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्र्स र एन्जल्स हार्ट…

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

काठमाडौं । किङ्स क्रिकेट एकाडेमी,रोयल स्पोर्ट्स पार्क र त्रिकल्प ईभेन्ट्स को आयोजनामा भैइरहेको किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२मा याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनल…

स्वस्तिश्रीमा एस. जी. अन्तरविद्यालय फुटसल सुरु

काठमाडौं । स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एस. जी. अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा २५ विद्यालयका ४५ टोलीको सहभागिता…

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

दक्षिण कोरियामा जारी ११औँ विश्व हाप्किडो च्याम्पियनसिप–२०२६ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र एक कांस्य पदक जितेका छन् । प्रतियोगिताको फाइट क्योरुगी विधामा नेपालका दिपक छन्त्यालले स्वर्ण…

टप एन्ड टि-२० सिरिजमा नेपाल ‘ए’ को लागतार दोस्रो हार

अस्ट्रेलियामा जारी टप एन्ड ट्वान्टी–२० सिरिजमा नेपाल ‘ए’ले लगातार दोस्रो पराजय व्यहोरेको छ । शनिबार डार्विनस्थित मरारा क्रिकेट मैदानमा बंगलादेश हाई प्रफर्मेन्स टिमले नेपाललाई नौ विकेटले निराश बनाएको हो ।…