झुम्का च्यालेन्ज कप सुरु, धरानको विजयी सुरुवात
सुनसरी । सुनसरीको रामधुनीस्थित झुुम्कामा आजदेखि ‘झुम्का च्यालेन्ज कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ पकलीलाई एक गोलले पछि गर्दै धरान–५ स्पोर्टिङ…
सुनसरी । सुनसरीको रामधुनीस्थित झुुम्कामा आजदेखि ‘झुम्का च्यालेन्ज कप’ फुटबल प्रतियोगिता सुरु भएको छ । आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ पकलीलाई एक गोलले पछि गर्दै धरान–५ स्पोर्टिङ…
विराटनगर । विराटनगरस्थित एभरेष्ट स्कुलले प्याब्सन जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि जितेको छ । प्याब्सन मोरङद्वारा आज विराटनगरमा आयोजित फाइनल प्रतिस्पर्धामा ४७ विद्यालयलाई पछि पार्दै एभरेष्टले लगातार दोस्रो पटक…
काठमाडौं । किङ्स क्रिकेट एकाडेमी, रोयल स्पोट्र्स पार्क र त्रिकल्प ईभेन्ट्सद्वारा संयुक्त आयोजित किंग्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन– २ मा याङ्री बोईज, रोयल स्पोट्र्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन…
विराटनगर । कोशी प्रदेश टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न संघको प्रथम साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको…
बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई सम्मान गरिएको छ । तेजस्वी एकेडेमीका कराते खेलाडीको ग्रेडिङको समापन कार्यक्रममा पदक विजेतालाई सम्मान गरिएको हो ।…
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य मोनालिशा खम्बू ‘चेस प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ का लागि आइतबार बंगलादेशको पर्यटकीय सहर कक्स–बजार प्रस्थान गरेकी छन् । उनलाई विश्व बुद्धिचाल महासंघ (फिडे) ले…
काठमाडौं । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा नासा सेक्युरिटजको सहकार्यले यो वर्ष पनि निरन्तरता पाएको छ । यही भदौं १८ गते हुने अवार्डको २३औं संस्करणको लागि…
सिटी स्क्वायर मल, सामाखुशीले २० औं एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेको छ । सिटी स्क्वायरका प्रतिनिधि रवि स्यावाले ६ खेलाडी र १ प्रशिक्षकलाई त्रिपुरेश्वरस्थित…
पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकले १४ औं दक्षिण एसियाली खेलकुद (साग) २०८३ साल चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ । बैठकले पाकिस्तानमा…
नेपाल भलिबल लिग (एनभीएल)को आधिकारिक ट्रफी अनावरण गरिएकाे छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएकाे छ । ‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको…