नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको ‘मेडिकल’ पार्टनर
नेशनल प्याथ ल्याब दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘मेडिकल’ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्स र नेशनल प्याथ ल्याबबीच शुक्रबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौतापत्रमा…










