Author: khel chautari

फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल : आयोजक फेरिल्यान्ड र भ्याली पब्लिक फाइनलमा

काठमाडाैं । आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल ‘ए’ र भ्याली पब्लिक सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन फेरिल्यान्ड ‘ए’ ले…

केभीकेएसएस छात्रा बास्केटबल : भ्याली पब्लिक र इडेन ब्रिज फाइनलमा

काठमाडौं । भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले आयोजक केभीकेएसएस ‘ए’ २३–१४ ले पराजित गर्यो…

ज्ञान संस्कार बास्केटबल शुक्रबारदेखि

काठमाडौं । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा दोश्रो ज्ञान संस्कर अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ २५ र गल्र्समा १६ टिमको सहभागिता रहने ज्ञान संस्कारकी भाइस…

हिसान स्पोर्ट्स मिट : कबड्डीमा ग्रिनल्याण्ड, अर्किड, कान्तिपुर र शिक्षादिप विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत बुधबार भएको हिसान कबड्डीमा ग्रिनल्याण्ड कलेज, अर्किड कलेज, कान्तिपुर कलेज र शिक्षादिप कलेज…

हिसान स्पोर्ट्स मिट : भलिबलमा पाँच कलेज विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तर्गत विहिबार भएको हिसान भलिबलमा पाँच कलेज विजयी भएका छन् । छात्रतर्फ मोडर्न एरा…

हिसान स्पोर्ट्स मिट : फुटबलमा जेभियर्स, कान्तिपुर, शिक्षा सन्देश र रेडस्टार विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत विहिबार भएको हिसान फुटबलमा जेभिर्यस कलेज, कान्तिपुर कलेज, शिक्षा सन्देश कलेज र रेडस्टार…

आर्मीले तेस्रो स्थानका लागि भिड्ने, एपीएफ बाहिरीयो

पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत बिहीबारको तेस्रो तथा रोमाञ्चक अन्तिम खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले पाँचौं सेटमा जित हासिल गरेको छ । पोखरा…

विकेभिएमलाई हिसान बास्केटबलको उपाधि

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत विहिबार भएको हिसान बास्केटबलको उपाधि विकेभिएम कलेजले जितेको छ । विकेभिएमले कोबास कलेजको…

कोशी एलाइट कप : मोरङ फाइनलमा

विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगितामा मोरङ फाइनलमा प्रवेश गरेको छ । मोरङले…

हिसान स्पोर्ट्स मिट : क्रिकेटमा शिक्षादिप  र कान्तिपुर फाइनलमा

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तरगत विहिबार भएको हिसान क्रिकेटमा शिक्षादिप कलेज र कान्तिपुर कलेज फाइनलमा प्रवेश गरेका छन्…