हिसान स्पोर्ट्स मिट : क्रिकेटमा शिक्षादिप र कान्तिपुर सेमिफाइनलमा
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत बुधबार भएको हिसान क्रिकेटमा विजयी हुँदै शिक्षादिप कलेज र कान्तिपुर कलेज सेमिफाइनलमा प्रवेश…










