सहिद स्मारक एन्फा महिला लिग चैत पहिलो सातादेखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार लिग ४ चैतदेखि हुने जनाएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा सहभागी क्लबहरूसँग भएको छलफलपछि लिगको मिति तय गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने क्लबहरूले खेलाडी दर्ता फागुन २९ भित्र गर्नु पर्ने सहमति पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *