Author: khel chautari

टाइगर कप : पुलिस र आर्मी विजयी

पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत बुधबारको चौथो तथा अन्तिम खेलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले पर्वत जिल्ला भलिबल संघलाई पाँचौँ सेटमा हराएको छ ।…

शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता

काठमाडौं । नेपाल सोतोकान कराते संघको आयोजनामा आगामी शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता भक्तपुरमा हुने भएको छ । सोतोकान कराते संघको २८औं वार्षिकोत्सवको अवसरमा थिमी नगरपालिका–२ मा प्रतियोगिता हुने…

छैटौं टाइगर कप भलिबल: महिलातर्फको उपाधिका लागि न्यु डायमण्ड र पुलिस भिड्ने

पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा…

फुटसल टोली स्वदेश फिर्ता

गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा सहभागी भइ नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । अस्ट्रेलियाको गोल्ड कोस्टमा जनवरी १९ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा नेपालको समृद्धि स्कुल र एन्जल्स हार्ट…

केभीकेएसस र ल्यान्डमार्क सेमिफाइनलमा

आयोजक केभीकेएसएस ‘ए’ र ल्यान्डमार्क एकेडेमी पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । टोखा नगरपालिकाको मिलन टोलस्थित घरेलु कोर्टमा केभीकेएसएस ‘ए’ आफ्नै ‘सी’ टोलीलाई २६–१२…

वादोरियो कराते भारत जाने

नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको भिषाकापटनम प्रस्थान गरेको छ । जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष…

यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन सुरु

नखिपोट युवा क्लबको आयोजना तथा नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको सह–आयोजनामा चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पहिलो दिन…

फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल : फेरिल्यान्डको तीनै टोली सेमिफाइनलमा

आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुलको तीनै टोली सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । जुनियर गल्र्सको २ र जुनियर ब्वाइजको १ टिम सेमिफाइनलमा स्थान बनाउन…

एक्सेल्सियर कपमा रेखा सम्मानित

दि एक्सेल्सियर स्कुलले राष्ट्रिय महिला फुटबल टोलीकी रेखा पौडेललाई बुधबार नगदसहित सम्मान गरेको छ । एक्सेल्सियरकै आयोजनामा बुधबारदेखि सुरु भएको १२ औं एक्सेल्सियर कपको उद्घाटनका अवसरमा रेखालाई नगद ४० हजारसहित…

हिसान स्पोर्ट्स मिट: फुटबलमा रेडस्टार, कान्तिपुर र अर्किड विजयी

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत आज बुधबार भएको हिसान फुटबलमा रेडस्टार कलेज, कान्तिपुर कलेज र अर्किड कलेज विजयी…