Author: khel chautari

६४ वर्षको उमेरमा जोआनाको ऐतिहासिक टि-२० आई डेब्यु

६४ वर्षकी जोआना चाइल्डले पोर्चुगल महिला क्रिकेट टोलीबाट टी- २० आईमा डेब्यु गरेकी छिन् उनले नर्वेविरुद्धको खेलमा सहभागी भई इतिहास बनाइन् । अब उनी टी२०- आई खेल्ने दोस्रो सबैभन्दा जेठी…

महिला खुला गल्फ प्रतियोगिता शनिवार

दोस्रो संस्करणको महिला गल्फ प्रतियोगिता भोलि रोयल नेपाल गल्फ क्लबमा हुँदैछ । स्टेबलफोर्ड फम्याटमा हुने प्रतियोगिता कुल ६२ महिला गल्फ खेलाडीहरूले भाग लिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ…

महिला टोलीको दोस्रो चरणमा २० खेलाडी छनोट

आईसीसी महिला टि-२० विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टोलीको तेस्रो चरणमा २० खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार तेस्रो चरण छनोट गरेको हो ।…

वैशाखमा जुम्ला–रारा अल्ट्रा म्याराथन हुने

जुम्लाको सदरमुकाम खलङ्गामा आगामी वैशाख २७गते छैटौं संस्करणको जुम्ला-रारा अल्ट्रा म्याराथन आयोजना हुने भएको छ । कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा हुने प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको…

इण्डो–नेपाल क्रिकेट प्रतियोगिताको उपाधिका लागि पटना र विराटनगर भिड्ने

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगितामा पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसीसी क्रिकेट क्लब फाइनलमा पुगेका छन् । शनिबार पटना र विराटनगर उपाधि जितका…

रोजिन र अन्जिलालाई स्वर्ण

काठमाडौं । जैशीदेवलकाद्वय रोजिन प्रजापति र अन्जिला मोक्तानले पाँचौं बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । यु-१७ एकल पुम्सेको पुरुषमा रोजिन र महिलामा अन्जिला…

देव र दीपको जोडीलाई मन्डिखाटार एमेच्योर टेनिसको उपाधि

काठमाडौं । राजधानीमा जारी मन्डिखाटार दोस्रो एमेच्योर टेनिस टुर्नामेन्टको ३५ वर्षमाथिको डबल्समा देव क्षेत्री र दीप जबराको जोडीले उपाधि जितेको छ । मन्डिखाटार टेनिस कोर्टमा शुक्रबार भएको फाइनल झिडन्तमा क्षेत्री…

हिजाजीको ह्याट्रिकमा धनगढी शीर्ष स्थानमा

अहमद हिजाजीले ह्याट्रिक गरेपछि काठमाडौं रेजर्सविरुद्ध ३-१ को पुनरागमन जित निकाल्दै धनगढी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा हिजाजीले पहिलो हाफमा…

मासिक दौडमा एन्जिला र मनिष ५ किमि दौडमा विजेता

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित १६ वर्ष मुनीको मासिक ५ किमि छात्र-छात्रा दौडमा एन्जिला जिटी र मनिष शर्हा बिजयी भएका छन् । पोखरा…

केपी ओली कप : गत वर्षको च्याम्पियन मधेशलाई कर्णालीले हरायो

पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा डिफेन्डीङ च्याम्पियन मधेश प्रदेश कर्णाली सामु निरीह बनेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट…