आईसीसी महिला टि-२० विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली टोलीको तेस्रो चरणमा २० खेलाडी छनोट भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार तेस्रो चरण छनोट गरेको हो । प्रतियोगिता मे महिनामा थाइल्यान्डमा आयोजना हुने छ ।
दोस्रो चरणमा छनोट भएका खेलाडीहरूः
इन्दु वर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, यशोदा बिष्ट, रुबी पोद्दार, राजमती ऐरि, काजल श्रेष्ठ, पूजा महतो, कविता कुँवर, सबनम राई, ईश्वरी बिस्ट, सोमु बिस्ट, मनीषा उपाध्याय, रचना चौधरी, सिता राना मगर, सिमाना के.सी, रिया शर्मा

