Author: khel chautari

भक्तपुरमा पहिलोपटक राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने

भक्तपुरमा पहिलोपटक दुईदिने राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । आज नेपाल किक बक्सिङ सङ्घ, भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यहाँ पहिलोपटक यही…

कोपा डेल रे को फाइनलमा ‘एल-क्लासिको’ भिडन्त, कसले मार्ला बाजी ?

कोपा डेल रे को फाइनलमा आज राति एल-क्लासिको भिडन्त हुँदै छ । स्पेनमा एल-क्लासिकोको अर्थ फुटबल क्लब बार्सिलोना र रियल मड्रिडबीचको प्रतिस्पर्धा हो । बार्सिलोना र मड्रिड लामो समययता कट्टर…

चेल्सी प्रिमियर लिगको चौथो स्थानमा

चेल्सी इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा चेल्सीले एभर्टनलाई १-० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन निकोलस ज्याक्सनले निर्णायक गोल गरे…

हिरदेश सिंहलाई नवौं एडीएसएन च्यारिटी गल्फ उपाधि

हिरदेश सिंहले नवौं एडीएसएन (एबीलिटी डेभलपमेन्ट सोसाइटी अफ नेपाल) च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । शनिबार गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा चार ह्यान्डीक्यापका साथ खेलेका…

पिटर र गियोङ्गमिन पार्कलाई एशिया ट्राइयाथलन कप उपाधि

नेपाल ट्राइयाथलन संघको आयोजनामा भएको २०२५ एशिया कप ट्राइयाथलन कप तथा दक्षिण एशियाली च्याम्पियनसिप अन्तरगत भएको ट्राईयाथलनको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्ग‌मिन पार्कले उपाधि जितेका…

टिकाथली बक्सिङ क्लबको उद्घाटन

महालक्ष्मी नगरपालिका वडा ७ स्थित चाङ्‌गाथलीमा टिकाथली बक्सिङ क्लबको शनिबार उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिका मेयर हरिगोविन्द श्रेष्ठले क्लबको एक कार्यक्रमबीच उद्घाटन गरे । तीन आना २ पैसा क्षेत्रफलमा…

विक्रम र विकेश चीन प्रस्थान

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकद्वय विक्रम खड्गी र विकेश विडारी शनिबार चीनको वुसी प्रस्थान गरेका छन् । दुवैले अप्रिल २९ देखि ३० तारिखसम्म हुने १३ औं एसियाली क्लब तेक्वान्दो च्याम्पियनसिप (डब्लुटी जि…

विराटनगरमा एमएम कप क्रिकेट शूरु, साविक विजेता आर्मीको संघर्षपूर्ण जित

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता शूरु भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला…

प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे रेटिङ चेस हुने

काठमाडौं । संयुक्त राष्ट्रसंघले घोषणा गरेको ’अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५’ को अवसरलाई लक्षित गर्दै प्रभु महालक्ष्मी दोस्रो कोप ओपन फिडे र्‍यापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ । राष्ट्रिय सहकारी…

आईपिएलमा आज कोलकाता र पञ्जाव भिड्दै

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज कोलकोता नाइट राइडर्स र पञ्जाव किंग्सबीच खेल हुँदै छ । इडेन गार्डेन क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ७:…