नेपाली क्रिकेटकसँग जोडिन पाउँदा उत्साहित छु : प्रशिक्षक स्टुअर्ट
नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक स्टुअर्ट लले नेपालको क्रिकेटसँग जोडिन पाउन निकै उत्साहित भएको बताएका छन् । शनिबार मुलपानी क्रिकेट मैदानमा सञ्चारकर्मीसँगको अन्तक्रियामा उहाले नेपाली युवा खेलाडीको प्रतिभा देखेर…










