Author: khel chautari

अन्तिम खेलमा सुदूरपश्चिम बिजयी

एन्फा महिला लिग छनोटको अन्तिम खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ३-० को सहज जित निकालेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंशालामा बिहीबार सुदूरपश्चिमलाई जित दिलाउन मिना देउवा, विनिता बोहरा र…

सामाजिकको गोलमा झम्सिखेल बिजयी

आत्मघाती उपहार गोलको मद्दतले झम्सिखेल युथ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सामाजिक युथ क्लबविरुद्ध १-० को कठिन जित निकालेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार खेलको १६औं मिनेटमा…

चौथो नेपाल मारवाडी क्रिकेट लिग वैशाख २२ गतेबाट शुरु हुने

विराटनगर / चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिग प्रतियोगिता वैशाख २२ देखि शुरु हुँदैछ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा प्रतियोगिता जेठ ५ गतेसम्म चल्नेछ । संगठनले आज विराटनगरमा…

चौथो टि-२० मा पनि नेपालको हार

वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ खेलको टी-२० श्रृंखलाअन्तर्गत चौंथो खेलमा नेपाल २८ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार सम्पन्न खेलमा जितका लागि वेस्ट इन्डिजले दिएको २१०…

एन्फा महिला लिगमा छनोट हुने कर्णाली बन्यो तेस्रो टोली

बिहीबार सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कर्णालीलाई जित दिलाउन वर्षा ओली र सञ्चिता बोम्जनले गोल गरिन् । प्रतियोगिताको अन्तिम खेल बाँकी रहँदा राष्ट्रिय लिगमा छनोट हुने तीन टिम निश्चित…

सन्दिपले आफुलाई फसाउनेको नाम सार्वजनिक गर्ने

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान स्पिनर सन्दीप लामिछानेले ब्याक टु ब्याट स्टाटस लेखेका छन् । उनले मध्यरातमा स्टाटसबाटै आफनो पीडा पोखेका छन्। क्यानले बुधबार साँझटी-२० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा…

अलराउन्ड प्रदर्शन गरेकी सिता बनिन् ‘प्लेयर अफ द म्याच’

मलेसियामा जारी मलेसिया सुपर वुमन्स कप अन्तर्गतवेस्टर्न वन्डर वुमन र साउदर्न जागुअर्स बिचको खेलमा नेपालकी सिता राणा मगर म्यान अफ दि म्याच घोषित भएकी छिन् । वेस्टर्न वन्डर वुमनलाई जित…

नेपाल र वेस्ट इन्डिजबिच चौथो टि-२० खेल आज

नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी-२० क्रिकेट बिहीबार खेलिदै छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२:१५ बजे सुरु हुनेछ । पाँचवटा टी-२० खेलको शृङ्खला खेल्न हाल…