Author: khel chautari

टी-२० विश्वकपको खेल तालिकाप्रती गुनासो

आईसीसी टी-२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रतियोगितामा २० वटा राष्ट्रले सहभागिता जनाउँदै छन् । सहभागी टोलीले आफ्नो…

भारतीय फुटबल स्टार क्षेत्रीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। सुनीलले बिहीबार सामाजिक सञ्जाल एक्समा एक भिडियो सन्देशमार्फत सन्यास लिने घोषणा गरेका हुन्। फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध…

एट्लेटिको मड्रिड च्याम्पियन लिगका लागि छनोट , ग्रिजम्यानको ह्याट्रिक

एट्लेटिको मड्रिड अर्को सिजनको यूईएफए च्याम्पियन्स लिगका लागि छनोट भएको छ । ओलिजियममा बिहिवार सम्पन्न स्पेनिस ला लिगा अन्तर्गत ३६औं साताको खेलमा गेटाफेमाथि एट्लेटिकोले ३-० को सहज जित हासिल गरेको…

सन्दीपको मुद्दामा हारेको सरकारी पक्ष (जाहेरी गौशाला – २६) को यस्तो छ प्रतिक्रिया

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले सफाइ दिएपछि सरकारी वकिल कार्यालयले भने अहिले कुनै निर्णय नलिने बताएको छ। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले हाल फैसलाको राय मात्र सार्वजनिक भएको सार्वजनिक सञ्चार…

पूर्वक्रिकेटर सचिनको घरमा आत्माहत्या , कारण खुल्न सकेन

भारतका पूर्वक्रिकेटर सचिन तेन्दुलकरको घरमा तैनाथ एक सुरक्षाकर्मीले आत्महत्या गरेका छन् । ‘स्टेट रिजर्भ पुलिस फोर्स’ (एसआरपीएफ) का ४० वर्षीय प्रकाश कापडेले आत्महत्या गरेका हुन् । उनले आफ्नै घरमा सर्भिस…

फ्रान्सेली लिग वानमा पिएसजीको जित

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानमा नाइसलाई पराजित गरेको छ। एलियान्ज रिभिएरामा बुधबार राति सम्पन्न खेलमा पीएसजी २-१ गोल अन्तरले विजयी भएको हो। जितसँगै शीर्ष स्थानको पीएसजीले ३३ खेलबाट…

मेस्सी बिनाको मियामीको बराबरी , पाँच खेलपछि रोकियो अपराजित यात्रा

इन्टर मियामी मेजर सकर लिगको महत्वपूर्ण खेलमा बराबरीमा रोकिएको छ। मेजर सकर लिगमा पछिल्लो समय निरन्तर जित निकालिरहेको मियामी बिहिबार बिहान बराबरीमा रोकिएको हो। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी बिना नै…

संदीपको मुद्दा सर्वोच्चमा जानसक्ने

उच्च अदालतका कतिपय फैसलालाई सर्वोच्चले उल्टयाएको पनि छ। यसै आशा लिएर बहुचर्चित ‘संदीप-गौशाला २६’ मुद्दा सर्वोच्चमा जाने सम्भावना देखिएको छ। यो मुद्दा आम चासोको विषय थियो तर, पीडित भनिएको पक्षले…

१० खेलाडीमा सिमित चेल्सीको जित , युरोपा लिग खेल्ने आशा कायमै

ब्राइटनललाई पराजित गर्दै शिर्ष पाँचको दौडमारहेको चेल्सी इ‌ङ्लिस प्रिमियर लिगको छैटौँ स्थानमा उक्लिएको छ। अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा बुधबार राति सम्पन्न खेलमा ब्राइटनलाई २-१ गोल अन्तरले पराजित गर्दै चेल्सीले स्थान…