उसु च्याम्पियनसिपमा पदक विजेतालाई राखेपको सम्मान
छैटौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिभल) मा १३ स्वर्ण र ९ रजतसहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ। परिषद्का निमित्त सदस्य सचिव अञ्जन धमलाले…










