Author: khel chautari

पेरिस ओलम्पिक २०२४: अहिलेसम्म ७० देशले जिते पदक, अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा उक्लियो

अमेरिकाले चीनलाईपछि पार्दै पेरिस ओलम्पिकको शीर्षस्थानमा उक्लिएको छ । पेरिस ओलम्पिकमा अहिलेसम्म ७० देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ४३ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७०…

काभा नेसन्स लिगमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा नेसन्स वुमन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिता अन्तर्गत आज लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो १ बजे भारत र श्रीलंका…

ओलम्पिकमा अमेरिकालाई सय मिटरमा २० वर्षपछि स्वर्ण

अमेरिकाले ओलम्पिकअन्तर्गत एथ्लेटिक्सको एक सय मिटर दौडमा २० वर्षपछि स्वर्ण पदक जितेको छ । स्प्रिन्टर नोह लाइल्सले पेरिस ओलम्पिकमा ९.७९ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान रचे । लाइल्सको कीर्तिमानसँगै अमेरिकाले…

सन्दीप, दीपेन्द्रसम्मिलित भ्यानकुभरको पहिलो जित

लगातार पाँचौ खेलमा पराजित भएको भ्यानकुभर नाइट्सले क्यानाडाको ग्लोबल ट्वान्टी २० मा पहिलो जित निकालेको छ । आइतबार राति मोन्टेरियल टाइर्गस क्रिकेट क्लब पाँच विकेटले पराजित भयो । टोलीको जितमा…

ओलम्पिकमा जोकोभिचले जिते पहिलो स्वर्ण

प्रतिस्पर्धात्मक खेलमा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै सर्बियाका नोभाक जोकोभिचले पेरिस ओलम्पिकअन्तर्गत टेनिसको पुरुष एकलतर्फ स्वर्ण पदक जितेका छन् । पेरिसमा आइतबार जोकोभिचले फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन अल्कारेविरुद्ध ७-६ (७-३),…

काभा भलिबल : घरेलु टोली नेपाल इरानसँँग पराजित

काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले पहिलो पराजय भोगेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा नेपाल इरानसंग ३-२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १६-२५…

आखिर किन स्वर्ण पदकको नजिक भएर पनि त्यागिन खेल ? यस्तो छ कारण

स्पेनकी ब्याडमिन्टन स्टार क्यारोलिन मारिनले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला एकलको सेमिफाइनल खेलमा अग्रता लिएर पनि बीचैमा खेल त्याग्न बाध्य भएकी छिन् । आइतबार चीनकी हे बिङ जिआओसँगको भिडन्तमा उनले…

काभा नेसन्स लिग : नेपाल सहित भारत, इरान र श्रीलंका सेमिफाइनलमा

नेपालमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनल पुग्ने टोलीको टुंंगो लागेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई ३-० को सोझो सेटमा…

पेरिस ओलम्पिक-२०२४ : चीन पदक तालिकाको शीर्ष स्थान यथावत्

पेरिस ओलम्पिक-२०२४ को नवौं दिन पनि चीन पदक तालिकाको शीर्ष स्थान यथावत् छ । साउन १२ गतेदेखि सुरु भएको प्रतियोगिता नवौं दिनका खेलहरु जारी रहँदा चीन १६ स्वर्ण पदकसहित तालिकाको…