Author: khel chautari

नेपालका घनश्यामले ११ औं सिजनको प्रो कबड्डी खेल्ने

नेपाली कबड्डी खेलाडी घनश्याम मगरले हरियाणा स्टीलर्सबाटै प्रो कबड्डी लिग खेल्ने भएका छन्। हरियाणाले ११औं सिजनका लागि रेडर मगरलाई रिटेन गरेको हो। उनले अघिल्लो सिजन पनि हरियाणाबाटै लिग खेलेका थिए।…

च्याम्पियन्स एकेडेमीलाई अमेरिकामा दुई स्वर्णसहित तीन पदक

च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीले आईएसकेए ओपन च्याम्पियनसिप करातेमा दुई स्वर्ण र एक कांस्य गरी तीन पदक जितेको छ । अमेरिकाको ओहियोमा सम्पन्न च्याम्पियनसिपमा एकेडेमीकी याङजाम लामाले कुमिते १६-१७ वर्षको स्पर्धामा…

ग्लोबल टि-२० लिगमा रोहितको टोली टोरोन्टोको लज्जास्पद हार

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल सम्मिलित टोरोन्टो नेसनल्सले क्यानडाको ग्लोबल टी-२० लिगमा लज्जास्पद हार बेहोरेको छ । सोमबार राति भएको खेलमा टोरोन्टो नेसनल्स मोन्ट्रियल टाइगर्ससँग ७ विकेटले पराजित…

फाइनल प्रवेशकालागि नेपाल र इरान भिड्दै

काभा वुमन्स नेसन्स लिगमा फाइनल प्रवेशका लागि आज नेपालले इरानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ। सेमिफाइनलको पहिलो खेलमा भारत र श्रीलंका भिड्नेछन्। यी दुईको…

चार हजार छ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङमा गल्फ प्रतियोगिता

समुन्द्रि सतहदेखि चार हजार छ सय ४५ मिटर उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोवथाङमा गल्फ प्रतियोगिताको आयोजना गरिएको छ। लोवथाङ‌मा हुने गल्फ प्रतियोगितालाई विश्वकै उच्च स्थानको दाबी गरिएको छ। यसअघि…

नेपालद्वारा माल्दिभ्स पराजित, सेमिफाइनलमा इरानसँँग खेल्ने

काभा महिला नेशन्स लिगमा नेपालले सोमबार माल्दिभ्सविरुद्ध ३-० को सोझो सेटमा जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा दोस्रो रोजाइका खेलाडी उतारेको नेपालले लिग चरणको अन्तिम खेल…

अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि नेपालका पाँच खेलाडी छनोट

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेतासहित नेपालका पाँच तेक्वान्दो खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् । सिड्नीको होमबसमा सम्पन्न न्यु साउथ वेल्स स्टेट च्याम्पियनसिपबाट पाँच…

काभा नेसन्स लिग : नेपाल सेमिफाइनलमा इरानको सामना गर्ने

घरेलु टोली नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगको सेमिफाइनलमा इरानको सामना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा भारतले श्रीलंकालाई ३-० को सोझो…

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपाललाई समान २ रजत र कास्य पदक

थाइल्याण्डमा सम्पन्न विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालको थप एक खेलाडी रजत पदक जित्न सफल भएकी छिन् । प्रतियोगितामा मेग्मा गुरुङले नेपाललाई दोश्रो रजत पदक दिलाएकी हुन् । महिला माईनस…