मिट्रोभिकको ह्याट्रिकमा अल हिलालको जित, नेयमार फेरि घाइते
अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक प्रेरित अल हिलालले एएफसी च्याम्पियन्स लिगमा सोमबार राती इरानी क्लब इस्टेगलालमाथि ३-० को सहज जित निकालेको छ । अल हिलालका लागि अलेक्जान्डर मिट्रोभिकले ह्याट्रिक पूरा गरे ।…










