Author: khel chautari

महिला टी–२० विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको जित

आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ । थाइल्यान्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा आज भएको खेलमा बहराइनलाई ९ विकेटले हराउँदै नेपालले सानदार जित निकालेको…

पोखरा स्पोर्टस् अवार्ड : अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज साँझ पोखरामा सम्पन्न नवौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष खेलाडीको उपाधि अरूणा शाही र विश्वास अधिकारीले जितेका छन् । वर्ष उत्कृष्ट खेलाडीका…

एन्फाको बार्षिक क्यालेन्डर सार्वजनिक

अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०८२ सालका लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रबार काभ्रेको धुलिखेलमा भएको एन्फा साधारण सभाले क्यालेन्डर पारित गरेको हो । क्यालेन्डरअनुसार जेठ ५ देखि…

एनभिए लिगमा १४ टोली सहभागी हुने

प्रधानमन्त्री कप एनभिए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहने भएको छ । लिग पहिलो पटक मोफसलमा हुँदैछ । लिग जेठ ८ देखि…

सविनको अध्यक्षतामा लोकतान्त्रिक ब्याडमिन्टन संघ गठन

नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको विधानको भाग १० को धारा ४१ को उपधारा ३ बमोजिम लोकतान्त्रिक खेलकुद संघ मातहत रहने गरि सविन ढुङ्गेलको अध्यक्षतामा लोकतान्त्रिक ब्याडमिन्टन संघ,…

रुपेश जैसवाललाई कोप चेसको उपाधि

राष्ट्रिय सहकारी महासंघको आयोजनामा सञ्चालन भएको दोश्रो खुल्ला कोप रापिड रेटिङ चेस प्रतियोगिताको उपाधि नेपाल च्याम्पियन एफएम रूपेश जैसवालले जितेका छन् । प्रभु महालक्ष्मी जीवन बिमाको मुख्य प्रायोजन रहेको प्रतिस्पर्धामा…

पिएसएल यूएईमा सारिदा आईपिएल भने स्थगित

पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ । भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।…

‘नवौं पोखरा स्पोर्ट्स अवार्ड’ आज हुँदै

नवौं पोखरा स्पोर्ट्स अवार्ड २०८१’ को अवार्ड कार्यक्रम आज (शुक्रबार) हुँदैछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रम पोखरा इभेन्ट सेन्टरमा दिनको ३ बजे शुरु जनाइएको छ…

नेपाल र हङकङबीचको खेल रद्द

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङकङ‌बीचको पहिलो खेल रद्द भएको छ। थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान हुने भनिएको नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण…

गणेश थापामाथि रोक लगाएपछि प्ले कार्ड बाेकेर प्रदर्शन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुर्व अध्यक्ष गणेश थापामाथी रोक लगाए पछि प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् । धुलिखेलमा सुरू भएको एन्फाको साधारण सभामा सहभागी हुन लागेका थापालाई…