Author: khel chautari

कोहलीले बीसीसीआईलाई गराए टेष्ट क्रिकेटबाट सन्यास लिने जानकारी

भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले टेष्ट क्रिकेटबाट सन्यास लिन लागेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई जानकारी गराएका छन् । ३५ वर्षीय विराटले आगामी २० जुनदेखि शुरु हुन लागेको इङ्गल्याण्डविरुद्धको…

आईपीएल पुन: शुरु गर्न भारतीय सरकारसँग सल्लाह लिइने

भारत र पाकिस्तानबीचको युद्धमा सिजफायर भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का उपाध्यक्ष राजीव शुक्लाले पुनः इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ शुरु गर्न भारतीय सरकारसँग सल्लाह लिने बताएका छन् ।…

साफ यु-१९ च्याम्पियनसिप : नेपाल र श्रीलंका भिड्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१९ च्याम्पियनसिपमा आज नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल भारतको गोल्डेन जुब्ली रंगशालामा नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ ।…

मेस्सीले गोल गरेको खेलमा मियामी पराजित

इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा हार बेहोरेको छ । आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामी मिन्नेसोटासँग ४-१ गोल अन्तरले पराजित भएको हो । मिन्नेसोटाको जितमा बोन्गोकुहलेहिओंग्वाने, एन्थोनी…

साउथह्याम्प्टनसँग बराबरीमा रोकियो सिटी

म्यानचेस्टर सिटीले साउथह्याम्प्टनसँग बराबरी खेलेपछि युइएफए च्याम्पियन्स लिगको छनोट सम्भावना बलियो बनाउने मौका गुमाएको छ । साउथह्याम्प्टनको सेन्ट मेरीज स्टेडियममा शनिवारको खेलमा सिटीले धेरै मिहिनेत गरे पनि गोल गर्न सकेन…

तेस्रो मिल्स भेट्रान्स गोल्डकप : उद्घाटनमा हाम्रो भेट्रान्स र कन्काई भेट्रान्स विजय

कोशी प्रदेशस्तरीय तेस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल शनिबारदेखि सुरु भएको छ । प्रतियोगिता मिल्स भेट्रान्स क्लब रानी विराटनगरको आयोजनामा विराटनगर जुट मिल खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । उद्घाटन…

नेपाली टिम प्रथम

प्रथम दक्षिण एसियाली जुडो डेम्भलोप्मेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ । नेपाली टोली ४ स्वर्ण, १ रजत र १ कांस्यसाथ प्रथम भएको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का प्रमुख…

दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मानित

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ। अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र…

सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

सन् २०३१ देखि सुरु हुने फिफा महिला विश्वकपमा सहभागी राष्ट्रहरूको स‌ङ्ख्या ३२ बाट बढाएर ४८ पुऱ्याइने भएको छ । विश्व फुटबल नियामक संस्था फिफाले शुक्रबार सार्वजनिक वक्तव्यमार्फत उक्त निर्णय सर्वसम्मतिले…

स्कटल्यान्डमा हुने लिग-२ का लागि नेपाली टोलीको घोषणा

स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ को सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट लले शनिबार रोहितकुमार पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेका हुन्…