Author: khel chautari

बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा रोकियो

स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना गएराती भएको खेलमा सेल्टा भिगोसँगको खेलमा २-२ गोलको बराबरीमा रोकिएको हो । दुई मिनेटको अन्तरमा दुई गोल खाएपछि…

म्यान्चेस्टर सिटि माथि टोटेनहमको शानदार जित

जेम्स म्याडिसनको दुई गोलमा टोटनहमले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीलाई ४-० ले पराजित गरेको छ । सिटीको यो लगातार पाँचौँ हार हो । सन् २००६ यता सिटी लगातार पाँच…

रोनक र रचेलले जिते ओपन लिड क्लाइम्बिङको उपाधि

ओपन लिड क्लाइम्बिङ प्रतियोगिता २०२४ को उपाधि रोनक उप्रेती र रचेल डेभिडसनले जितेका छन् । शनिबार भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र अमेरिकाकी राचेल महिलातर्फ च्याम्पियन बने । काठमाडौं स्पोर्ट क्लाइम्बिङ…

टेबल टेनिसको कोचिङ सेमिनार सुरु

राष्ट्रिय कोचिङ सेमिनार शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । आईटीटीएफ माइ जेन्डर माइ स्ट्रेन्थ कार्यक्रमअन्तर्गत सेमिनार सञ्चालन गरिएको हो । नौपटककी राष्ट्रिय च्याम्पियन तथा अमेरिकाको युनिभर्सिटी…

लेस्टरलाई हराउँदै चेल्सी तेस्रो स्थानमा

चेल्सी इंग्लिस प्रिमियर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेस्टर सिटि माथि शनिबार २-१ को जित निकाल्दै चेल्सी तेस्रो स्थानमा उक्लिएको हो । पाहुना टोली चेल्सीको जितमा निकोलस ज्याक्सन…

मुकेश र सन्तोषीलाई गरिमा रोड रेसको उपाधि

नेपाल आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ शनिबार गरिमा रोड रेसको उपाधि जितेका छन् । १० किलोमिटर दूरीको रेस अन्तर्गत पुरुषतर्फ पाल र महिलातर्फ श्रेष्ठ प्रथम भएका हुन् ।…

राष्ट्रिय एलिट प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं जिल्ला कराते महासंघको आयोजना तथा काठमाडौं जिल्ला सितोरियो कराते संघको संयोजनमा राष्ट्रिय इलिट कराते प्रशिक्षक प्रशिक्षण शनिबारदेखि जोरपाटीस्थित शंखडोल कराते एकेडेमीमा सुरु भएको छ । प्रशिक्षक प्रशिक्षणको गोकर्णेश्वर नगरपालिकाकी…

नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित

पाकिस्तानमा शनिबारदेखि सुरू भएको टि-२० नेत्रहीन विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको…

राष्ट्रिय भलिबल टिमका उत्कृष्ट सेटर लोकेन्द्र जापान पलायन

नेपाली राष्ट्रिय भलिबल टिमका महत्त्वपूर्ण सदस्य लोकेन्द्र गिरी विदेसिएका छन् । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट घरेलु प्रतियोगिता खेलिरहेका सेटर गिरी जापान पलायन भएका हुन् । नेपालमा भविष्य…

सरस्वती क्लबले थ्रीबाइथ्री स्ट्रीट विश्व च्याम्पियनसिप खेल्ने

सरस्वती युथ क्लबले श्रीबाइथ्री स्ट्रीट विश्व फुटबल च्याम्पियनसिप खेल्ने भएको छ । ‘बी’ डिभिजन सरस्वती क्लबको प्रतिनिधित्व गर्दै पानमा नेपालका खेलाडीले चीनको क्वीन्डहोमा यही मंसिर ११ देखि १६ गतेसम्म हुने…