Author: khel chautari

आईपीएल अक्सन गराउन दिएकाे साउदीले खेल भने नगराउने

आईपीएल २०२५ को मेगा अक्सन साउदी अरबमा भएको थियो । यस मेगा लिलामी पछि बाहिर आएको ठूलो अपडेटमा यो स्पष्ट भयो कि साउदी अरेबियामा विश्वको सबैभन्दा महँगो क्रिकेट लिग भने…

नेत्रहिन टी२० विश्वकपमा नेपाल पाकिस्तानसँँग पराजित

पाकिस्तानमा जारी नेत्रहिन टी२० विश्वकपको समूह चरणको अन्तिम खेलमा नेपालले हार व्यहोरेको छ । नेपाल आयोजक राष्ट्र पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १०१ रनको लक्ष्य पाकिस्तानले…

बक्सिङ टोली थाइल्यान्ड जाने

इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्डको चियाङ-माइ प्रस्थान गर्ने भएको छ । नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा…

तोरण शीर्ष स्थानमा कायमै

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्यनेपाल सेन्ट्रल ओपनको तेस्रो दिन तोरण विक्रम शाही समग्रमा११-अन्डर २०५ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन । उनले आज १-अन्डर ७१ को स्कोर निकाल्दा…

चेन्नई माथि मोदीले लगाए म्याच फिक्सिङको आरोप

भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीसीआई) का पूर्वउपाध्यक्ष एवम् इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदी अहिले चर्चामा छन् । उनी आफ्नो बिबादास्पद बयानका कारण चर्चामा आएका हुन् । ललित…

आइसिसीका प्रतिनिधिद्वारा पोखरा क्रिकेट मैदान निरीक्षण

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) का प्रतिनिधिले पोखरा रङ्ग‌शालास्थित क्रिकेट खेल मैदानको मंगलबार निरीक्षण गरेका छन् । आइसिसीको टोलीले सन् २०२७ मा हुने १९ वर्षमुनिको महिला विश्वकपका लागि पोखराको क्रिकेट खेल…

आत्मानन्द गोल्डकप : चुलाचुलीलाई हराउँदै दुधे सेमिफाइनलमा

इलाम | झापाको दूधे युथ क्लब इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा जारी १७औं आत्मानन्द गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा मंगलबार सम्पन्न खेलमा…

जर्मनीमा हुने कराते प्रतियोगितामा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने

जर्मनीको चेम्निजमा हुने चेग्मिनज ओपन कराते प्रतियोगितामा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बुधबार जर्मनी प्रस्थान गर्दैछ । नोभेम्बर ३० तारिखमा…

सूर्य नेपाल सेन्ट्रल ओपन : दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही ५-अन्डर ६७ को उत्कृष्ट स्कोरका साथ समग्रमा १०-अन्डर १३४ सहित शीर्षस्थानमा कायमै रहन सफल भएका…

नेत्रहीन टी२० विश्वकपमा नेपालको लगातार दोस्रो जित

पाकिस्तानमा जारी नेत्रहीन टी२० विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मंंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो । नेपालले दिएको १९९ रनको…