च्याम्पियन्स लिगः डर्टमण्डमाथि बार्सिलोनाको कठिन जित
बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा बुरुसिया डर्टमण्डमाथि कठिन जित निकालेको छ । बुधवार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बुरुसिया डर्टमण्डमाथि ३-२ को प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।…










