Author: khel chautari

डेसच्याम्प्सले १६ बर्षपछि फ्रान्सको प्रशिक्षक छाड्दै

फ्रान्सका लागि सबैभन्दा लामो समय सेवा गरेका राष्ट्रिय टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले सन् २०२६ मा समाप्त हुने आफ्नो सम्झौता नवीकरण नगर्ने भएका छन् । डेसच्याम्प्सले सम्झौता नवीकरण गर्न नचाहेको फ्रेन्च…

सुदूरपश्चिममा मोटर स्पोर्ट्स फागुनमा हुने

सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटोऱ्याली र अटोक्रस आगामी फागुन १६ र १७ मा हुने भएको छ । “धनगढी अटोऱ्याली र अटोक्रस” को धोषणा गर्दै सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका…

आखिर किन एलन मस्क लिभरपुल किन्न चाहन्छन ? यस्तो छ कारण

एलन मस्कका पिता एरोल मस्कले आफ्नो अर्बपति छोराले प्रिमियर लिग लिडर लिभरपुल खरिद गर्न चाहेको दाबी गरेका छन् । एरोल मस्कले टाइम्स रेडियोसँगको अन्तर्वार्तामा भने, “उनलाई (एलन मस्कलाई) लिभरपुल किन्ने…

अल हिलाल किङ कपबाट बाहिरियो, अल इतिहादसँग सेमिफाइनलमा

साउदी च्याम्पियन क्लब अल हिलाल किङ कपबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा अल इतिहादसँग पराजित भएर अल हिलाल किङ कपबाट बाहिरिएको हो । अल इतिहादले अल हिलाललाई पेनाल्टी…

जय ट्रफीमा आज दुई खेल हुँदै

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जारी जय ट्रफी मेन्स एलिट कपमा आज दुई खेल हुँदैछन् । जनपुरस्थित रामजानकी मैदानमा आर्मीले बागमती प्रदेशको सामना गर्दैछ । खेल विहान ९ बजे सुरु…

काराबाओ कपः सेमिफाइनलको पहिलो लेगमा आर्सनल पराजित

काराबाओ कप फुटबलको सेमिफाइनल अन्तर्गत गएराति भएको पहिलो लेगको खेलमा आर्सनल पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनल न्यूक्यासल युनाइटेडलसँँग २-० ले पराजित भएको हो । न्यूक्यासलको जितमा…

सन थप एक वर्ष टोटनहममै बस्ने

इ‌ङ्लिस क्लब टोटनहम हस्टस्परका फरवार्ड सन ह्युङ मिनले क्लबसँग सम्झौता थप गरेका छन् । सनलाई क्लबले थप एक वर्षको विकल्प प्रयोग गर्दै सम्झौता बढाएको हो । नयाँ सम्झौता अनुसार दक्षिण…

माघे संक्रान्ति नकआउट फुटबल शुरु, उद्घाटन खेलमा सतिसाले विजयी

बेलबारी । मोरङको बेलबारीमा आजदेखि शुरु भएको पाँचौं माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगितामा सतिसाले स्पोर्टिङ क्लब मोरङले विजयी सुरुवात गरेको छ । बेलबारी नगरपालिका वडा नं.१ स्थित नक्सलबारीको खेलमैदानमा भएको…

मच्छिन्द्र कप : चात्यासा सेमिफाइनलमा

केराबारी । मोरङको केराबारीमा जारी तेस्रो मच्छिन्द्र कप खुला पुरूष नकआउट फुटबल प्रतियोगितामा चात्यासा दमक सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार केराबारी-८ स्थित केराबारी रङ्गशालामा भएको चौथो तथा अन्तिम क्वाटरफाइनल…

दक्षिण अफ्रिकाद्वारा पाकिस्तानविरूद्धको सिरिज ‘क्लिन स्विप’

घरेलु टोली दक्षिण अफ्रिकाले पाकिस्तानविरुद्धको टेस्ट सिरिज २-० ले जित्दै सिरिज ‘क्लिन स्विप’ गरेको छ । मंगलबार सकिएको दोस्रो टेस्टमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १० विकेटले पराजित गर्दै सिरिज सहजै आफ्नो…