Author: khel chautari

एनपीएल खेलेर फर्किएलगत्तै न्युजिल्यान्डका ब्याटर गप्टिलले लिए सन्यास

न्युजिल्यान्डका अनुभवी ब्याटर मार्टिन गप्टिलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको लिएका छन् । ३८ वर्षीय गप्टिलले केही समयअघि मात्र नेपालमा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सको प्रतिनिधित्व गरेका थिए ।…

पाकिस्तान सुपर लिगको ड्राफ्टमा नेपालबाट ६ खेलाडी

पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा नेपालका ६ खेलाडी समावेश भएका छन् । पाकिस्तान सुपर लिगले बुधबार सार्वजनिक गरेको ड्राफ्ट लिष्टमा सिल्भर क्याटेगोरीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडी समावेश…

टी-२० अलराउन्डर वरीयतामा कुशल र रोहितको सुधार

नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर कुशल मल्लले आइसीसी टि- २० अलराउण्डरतर्फको वरियतामा सुधार गरेका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जारी गरेको पछिल्लो वरियतामा रोहित…

जय ट्रफी: आर्मीविरुद्ध बागमती १५२ रनले पछाडि

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको बुधबारको खेल सकिएको छ । जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय रंगशालामा पहिलो ब्याटिङ…

जय ट्रफी: कुशलको अर्धशतकमा पुलिसलाई ४५ रनको अग्रता

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत मधेश प्रदेश र नेपाल पुलिस क्लबबीचको आज (बुधबार) को खेल सकिएको छ । वीरगन्जमा भएको पहिलो दिनको…

न्युजिल्याण्डलाई एक खेल अगावै सिरिज

घरेलु टोली न्युजिल्याण्डले श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ । ह्यामिल्टनस्थित सेडन पार्कमा बुधबार सम्पन्न दोस्रो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ११३ रनले पराजित गर्दै तीन खेलको सिरिज एक…

युवा क्रिकेटर विपिन शर्मा सुर्खेतमा सम्मानित

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सका युवा स्पिनर विपिन शर्मा गृहजिल्ला सुर्खेतमा सम्मानित भएका छन् । बुधबार सुर्खेत उद्योग वाणिज्य संघले युवा स्पिनर शर्मालाई सम्मान गरेको हो…

भिनिसियसलाई दुई खेलको प्रतिबन्ध र जरिवाना

स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई दुई खेलेको प्रतिबन्ध लागेको छ । शुक्रबार राति भएको भ्यालेन्सियाविरुद्धको खेलमा पाएको रेडकार्डका लागि ला लिगाले भिनिसियसलाई सो प्रतिबन्ध लगाएको हो ।…

आर्मी मदन भण्डारी गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिससँँग भिड्ने

बुटवल । विभागीय टोली त्रिभुवन आर्मी क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डमप इन्डो-नेपाल रनिङ सिल्ड पुरुष भलिबल च्याम्पियनसिप २०८१ को फाइनलमा प्रवेश गरेको छ । बुधबार बुटवलको रामनगर खेल मैदानमा…

एन्फा यु-१६ लिग: एपिएफ र थ्री स्टारको पहिलो जित

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी एन्फा यु-१६ युथ लिगमा विभागिय टोली नेपाल एपिएफ क्लब र थ्री स्टार क्लबले पहिलो जित हासिल गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा…