झापा एफसीको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त
नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी क्लब झापा एफसीको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल नियुक्त भएका छन् । मंगलबार क्लबले चैत तेस्रो सातादेखि सुरु हुने एनएसएलको तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा…









