Author: khel chautari

राष्ट्रिय बुद्धिचाल माघको तेस्रो साता हेटौंडामा 

काठमाडौं । नेपाल बुद्धिचाल महासंघले तय गरेको नयाँ वार्षिक क्यालेण्डर कार्यक्रम अन्तर्गत २५औं पुरुष तथा १०औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता माघको १३ गते देखि १९ गते सम्म सञ्चालन हुने महासंघका…

जय नेपाल कप शुरु, त्रिभुवन विश्वविद्यालयको बिजयी सुरुआत

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को आयोजनामा सोमबारदेखि राजधानीमा जय नेपाल कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रथम राष्ट्रपति डा. रामबरण यादवले एक कार्यक्रमकाबीच…

नेपाल कबड्डी लिग : जनकपुरको लगातार दोस्रो जित

नेपाल कबड्डी लिग (एनकेएल) मा जनकपुर नाइड्सले लगातार दाेस्राे जित हासिल गरेकाे छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्काे कभर्डहलमा साेमबार भएकाे खेलमा जनकपुरले धनगढीलाई ३७-३१ अंकले पराजित गरेकाे हाे ।…

खो खो विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किए

प्रथम खो खो विश्वकपमा महिला र पुरुष दुवैतर्फ उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार त्रिभुवन विमानस्थलमा खो खो नेपाल संघले पुरुष र महिला टोलीलाई भव्यताका साथ स्वागत…

एन्फा महिला लिग : विभागीय डर्बीमा पुलिसमाथि एपिएफको जित

एन्फा महिला लिगको क्वालिफायर-१ मा स्थान बनाइसकेको एपिएफले अपराजित रहँदै अन्तिम चरणको अन्त्य गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न विभागीय डर्बीमा एपिएफले नेपाल पुलिस क्लबलाई २–० ले पराजित…

कप्तान रुविनाको अलराउन्ड प्रदर्शनमा कोशीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले कप्तान रुविना क्षेत्रीको कप्तान रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनमा लगातार दोस्रो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार भएको…

एन्फा यु-१६ लिग : मछिन्द्र र संकटा विजयी 

एन्फा यु-१६ युथ लिगमा सोमबार मछिन्द्र क्लव र संकटा क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मछिन्द्रले सातदोबाटो तथा संकटाले हिमालयन शेर्पालाई पराजित गरेको हो । दिनको पहिलो खेलमा…

महिला यु-१९ विश्वकप : नेपालको लगातार दोस्रो हार

आइसिसी महिला यु-१९ विश्वकपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार आफ्नो दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो । नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले…

बागमती प्रदेशको पहिलो जित, आर्मीलाई हरायो

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले पहिलो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार भएको दिनको पहिलो खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई १४ रनले…

यु-१९ महिला विश्वकप : नेपालले दियो स्कटल्याण्डलाई ७४ रनको लक्ष्य

आइसिसी यु-१९ महिला विश्वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रनमा समेटियो । नेपालका…