Author: khel chautari

इङ्ग्ल्याण्डविरुद्धको पहिलो टी–२० आईमा भारत बिजयी

इङ्ग्ल्याण्डविरुद्धको पहिलो टी–२० आईमा भारत विजयी भएको छ । बुधबार राति भएको खेलमा घरेलु टोली भारतले इङ्ग्ल्याण्डविरुद्ध ७ विकेटको जित निकालेको हो । इङ्ग्ल्याण्डले दिएको १३३ रनको लक्ष्य भारतले १२.५…

साल्सबर्गमाथि रियालको सहज जित

रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा सहज जित हासिल गरेको छ । बुधबार राती भएको खेलमा रियालले आरबी साल्जबर्गलाई ५-१ को गोल अन्तरले पराजित गरेको हो । रियालको घरेलु मैदान स्यान्टियागो…

पहिलो टी-२० मा इङ्ग्ल्याण्डले भारतलाई दियो १३३ रनको लक्ष्य

भारतविरुद्धको पहिलो टी-२० आईमा इङ्ग्ल्याण्डले १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो । कोलकातास्थित इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल…

ग्रान्ड प्रिक्स डु फेन्सिङमा भीष्मराज र सागरले खेल्ने

नेपालका भीष्मराज दाहाल (टार्जन) र सागर थापाले कतारमा हुने ग्रान्ड प्रिक्स डु फेन्सिङ प्रतियोगितामा चुनौती प्रस्तुत गर्ने भएका छन् । कतार फेन्सिङ फेडेरेसनको आयोजनामा आगामी २४ देखि २६ जनवरीसम्म कतारको…

जय नेपाल कप : बिहार र मध्यमश्चिम बिजयी

जय नेपाल कप टी-२० क्रिकेट प्रतियोगितामा बुधबार भारतको बिहार विश्वविद्यालय र नेपालको मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको दिनको पहिलो खेलमा भारतको बिहार विश्वविद्यालयले नेपालको पुर्वाञ्चल…

नेपाल कबड्डी लिग : धनगढीको पहिलो जित

नेपाल कबड्डी लिग (एनकेएल) मा धनगढी वाइल्डक्याट्सले पहिलो जित दर्ता गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बुधबार भएको खेलमा धनगढीले पोखरा लेकर्सलाई ३८-३३ ले पराजित…

उपविजेता खो-खो टोलीलाई रास्वपाकाे सम्मान

राष्ट्रिय स्वतन्त्र पार्टी युवा तथा खेलकुद बिभागले प्रथम खो-खो बिश्वकपमा उपविजेता बन्न सफल महिला र पुरुष टोलीलाई सम्मान गरेको छ । पार्टी कार्यालय बनस्थलीमा आयोजित सम्मान कार्यक्रममा कार्यबाहक सभापति डिपी…

हिसान मोरङ स्पोर्ट्स मिट : पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान मोरङ स्पोर्ट्स मिट अन्तर्गत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् । हिसान मोरङ स्पोर्ट्स मिटको…

इटहरी भेट्रान गोल्डकप : बिर्तामोडलाई हराउँदै धनकुटा फाइनलमा

सुनसरी । इटहरीमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो राजारानी भेट्रान क्लब धनकुटा फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पूर्बेली भेट्रान क्लब…

पुष्पराज स्मृति टेबलटेनिस हुने

खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता माघ २४ गतेदेखि हुने भएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिका वडा ११ ले मुख्य प्रायोजन गर्ने वडा ११ का…