Author: khel chautari

पवित्रहाङमा गोल्डकप : मोरङलाई हराउँदै ताप्लेजुङ सेमिफाइनलमा

इलाम । १५औं संस्करणको ‘पवित्रहाङमा गोल्डकप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा आइतबार भएको खेलमा पथरीशनिश्चरे…

सातौं बेलबारी मेयर कपको उपाधि बेलबारी ४ लाई

बेलबारी । सातौं बेलबारी मेयर कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी वडा नं. ४ ले चुमेको छ । शनिवार बेलबारी नगरपालिका वडा नं.१० भाउन्ने खेलमैदानमा सम्पन्न फाइनल खेलमा ३-१ गोल अन्तरले…

संयोग र इभानालाई स्वर्ण

नेपाल प्रहरीका संयोग कपाली र एभीएमकी इभाना थापा मगरले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । खुला सिंगल्सको पुरुषमा संयोग र महिलामा इभाना पहिलो भएका हुन् ।…

प्याब्सन प्रेसिडेन्ट कपको उपाधि मोर्डन एरा स्कुललाई

विराटनगर । प्याब्सन प्रेसिडेन्ट फुटबल कपको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा ग्यालेक्सी स्कुललाई १-० गोलले हराउँदै मोर्डन एरा स्कुलले प्याब्सन…

खेलकुदमा उत्श्रृंखलतालाई छुट छैन: मन्त्री चौधरी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुद क्षेत्रमा उत्श्रृंखल गर्ने छुट कसैलाई नभएको बताएका छन् । यही माघ २५ गते केही अराजक…

अमिषासहित ९ खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए

काठमाडौं । मिडफिल्डर अमिषा कार्कीसहित ९ जना खेलाडी नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट बाहिरीएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बन्द प्रशिक्षणमा रहेका ३९ खेलाडीबाट…

अन्तरपालिका महिला फुटबलमा : दमकको पोस्टमा अर्जुनधाराको ७ गोल

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगितामा दमक नगरपालिकालाई पराजित गर्दै अर्जुनधारा नगरपालिका क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड -३ स्थित डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम…

प्रधानमन्त्री कप काठमाडौं छनोटको उपाधि क्रिकेट एक्सिलेन्सलाई

प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) ले जितेको छ । मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइतबार भएको फाइनलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १०७ रनको…

आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्रीस्टार सेमिफाइनलमा

पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकपमा थ्री स्टार सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै थ्री स्टार अन्तिम…

भेट्रान एथलेटिक्स टोली थाइल्यान्ड जाने

काठमाडौं । थाइल्यान्ड मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २९ औं संस्करणमा सहभागी हुन ९ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको चाङमाइ प्रस्थान गर्ने भएको छ । फेब्रुअरी १२ तारिखमा हुने प्रतियोगितामा…