एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरियो
इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरिएको छ । प्लेअफको दोस्रो लेगमा मंगलवार डच टोली फेयेनोर्डसँग १-१ को बराबरीमा रोकिएको मिलान सामग्रमा २-१ ले पछि पर्यो । पहिलो लेगमा फेयेनोर्ड…
इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिगबाट बाहिरिएको छ । प्लेअफको दोस्रो लेगमा मंगलवार डच टोली फेयेनोर्डसँग १-१ को बराबरीमा रोकिएको मिलान सामग्रमा २-१ ले पछि पर्यो । पहिलो लेगमा फेयेनोर्ड…
जर्मनी क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। स्कटल्याण्डको सेल्टिकसँग मंगलवार प्ले अफको दोस्रो लेगमा १-१ को बराबरी खेल्दै बायर्नले प्रि क्वाटरफाइनलको यात्रा तय गरेको हो ।…
दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ३ क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको तेस्रो प्रि-क्वाटरफाइनल खेलमा…
काठमाडौं । राष्ट्रिय यु-२० महिला रग्बी सेभेन्स च्याम्पियनसिपको सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो दिन मंगलबार समूह चरणका खेल भएका थिए । समूह ‘ए’ बाट आयोजक नेपाल महिला…
काठमाडौं । एसियाली खेलकुदकी ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङ के वान युथ लिग खेल्न मंगलबार दुबई प्रस्थान गरेकी छन् । एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा खेल्ने छिन् ।…
काठमाडौं । दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई एक कार्यक्रमबीच मंगलबार बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले सहभागी हुने…
धरानमा जारी कोशी प्रदेश प्रिमियर लिगअन्तर्गत सुपर लिगमा धनकुटाको देउराली यूथ क्लब र उदयपुरको गाईघाट फुटबल क्लब बिजयी भएका छन् । मङ्गलवार धरान रंगशालामा भएको दिनको पहिलो खेलमा देउरालीले पाँचथर…
मकवानपुर । थ्री स्टार क्लब मकवानपुरमा जारी सातौं बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ४-० गोलले हराउँदै…
इटहरी । धरान फुटबल क्लब इटहरीमा जारी कन्ट्रोल १५औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बनेको छ । मंगलबार इटहरी रंगशालामा भएको चौथो क्वाटरफाइनल…
ललितपुर । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता फागुन १२ गतेदेखि हुने भएको छ । कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने प्रतियोगिताका लागि आयोजकले पूर्णशंकर श्रेष्ठका साथै…