Author: khel chautari

सेमिफाइनल प्रवेशका लागि अफगानिस्तान र अष्ट्रेलिया भिड्दै

च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ‘बी’ को खेलमा आज अष्ट्रेलियाको सामना अफगानिस्तानले गर्दैछ । आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को सेमिफाइनल दौड उत्कर्षमा पुगेको छ । यो समूह चरणको खेललाई क्वाटर फाइनल…

केपी ओली कपको पहिलो सेमिफाइनल आज, आर्मी र संकटा भिड्दै

काठमाडौँमा जारी केपी ओली कपको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लब खेल्दै छन् । त्रिभुवन आर्मीले…

भद्रपुरझापा गोल्डकपको उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा–११ भिड्दै

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा-११ बीच आज मेची रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ । झापा-११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो…

अग्रता जोगाउन नसक्दा एसी मिलान पराजित

इटालियन सिरी ‘ए’ मा एसी मिलान अग्रता जोगाउन नसक्दा बोलोग्नासँँग पराजित भएको छ । बिहिवार राती भएको खेलमा बोलोग्नाले एक गोलले पछि परेको स्थिति उल्टाएर एसी मिलानलाई २-१ ले पराजित…

सातौं दुहबी मेयर कपको उपाधि वडा नम्बर ७ लाई

दुहबी । सुनसरीको दुहबीमा सम्पन्न सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ ले हात पारेको छ । बिहिवार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको…

झापाले भित्र्यायो पहिलो विदेशी खेलाडी

नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली झापा एफसीले पहिलो विदेशी खेलाडीका रूपमा उज्बेकिस्तानी डिफेन्डर अजमत अब्दुल्लेवलाई अनुबन्ध गरेको छ । ३१ वर्षीय सेन्टर ब्याक अब्दुल्लेवलाई झापाले एनएसएलको तेस्रो संस्करणका…

वराहक्षेत्र मेयर लिग कप : पहिलो खेल बराबरी, दोस्रो खेलमा वडा नम्बर ३ विजयी

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा वडा नम्बर ७ र वडा नम्बर ९ ले बराबरी खेल्दा वडा नम्बर…

सहलेश कटारी गोल्डकपको फाइनलमा, उपाधिका लागि च्याम्पियन ब्वाइजसँँग भिड्ने

कटारी । सिरहाको सलहेश युवा क्लब उदयपुरको कटारीमा जारी पाँचौं कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिवार कटारी टाईगर मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा सलहेशले विरगञ्ज…

बागमतीलाई हराउँदै एपिएफले जित्यो मुख्यमन्त्री कप महिला भलिबलको उपाधि

दमक । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१ को उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)…

दिल्ली क्यापिटल्सको मेन्टर बने केभिन पिटरसन

इण्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइजी दिल्ली क्यापिटल्सले इङल्याण्डका पूर्व कप्तान केभिन पिटरसनलाई २०२५ सिजनको लागि आफ्नो मेन्टर नियुक्त गरेको छ । ४४ बर्षीय पिटरसन पहिलो पटक प्रशिक्षकको भूमिकामा हुनेछन् ।…