नाइजेरियन मिडफिल्डर तमारा बुटवलमा आवद्ध
नेपाल सुपर लिग (एनएसएल)को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी फुटबल क्लबले तेस्रो सिजनका लागि नाइजेरियन मिडफिल्डर इजेकिएल ओजिदीझा तमारालाई अनुबन्ध गरेको छ । बुटवल लुम्बिनी एफसीले शुक्रबार नाइजेरियन मिडफिल्डर तमारालाई विदेशी…










