Author: khel chautari

नेपाली क्रिकेट टिमको प्रशिक्षकका लागि ७० जनाको आवेदन

गत जनवरीदेखि रिक्त रहेको नेपाली पुरूष क्रिकेट टोलीको प्रशिक्षकका लागि ७० जना व्यक्तिहरूको आवेदन परेको छ । नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले विभिन्न देशका गरी ७० जनाको नाम…

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न

नेपाल उमा कुङफु संघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार शनिबार चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा सम्पन्न भएको छ । संघकै आयोजनामा चैत २ गते सोही स्थानमा हुने सातौं राष्ट्रिय उमा कुङफु…

आइपीएलका संस्थापक ललित मोदीले भारतीय नागरिकता त्याग्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीले आफ्नो भारतीय नागरिकता त्यागेको निवेदन दिएका छन् । मोदीले लन्डनस्थित भारतीय उच्चायोगमा आफ्नो राहदानी बुझाउदै भारतको नागरिकता त्यागेको आवेदन दिएको भारतीय विदेश…

नेपाल क्रिकेट संघले सार्वजनिक गर्यो २०२५ को वार्षिक क्यालेण्डर

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । सार्वजनिक क्यालेण्डरअनुसार सन् २०२५ भरि नेपाली क्रिकेट खेलाडीहरू व्यस्त रहनेछन् । कुनै पनि महिना क्रिकेटविहीन रहने छैन,…

महिला गोल्डकपको उपाधिका लागि एपिएफ र आर्मी भिड्दै

इलाम । इलाममा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी र त्रिभुवन आर्मी एफसीले भिड्दैछन् । इलामको ठूलो टुडिखेलमा जारी प्रतियोगिताको उपाधिका लागि…

धनगढी एफसीबाट मोरोक्कोका जाउआनी खेल्ने

मोरोक्कोका मोहम्मद एल जाउआनी धनगढी एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । धनगढी एफसीले शुक्रबार डिफेन्सिभ मिडफिल्डर जाउआनीलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको घोषणा गरेको हो…

झापा एफसीबाट सर्वियाका अर्सिकले एनएसएल खेल्ने

सर्वियाका लाजर अर्सिकले झापा एफसीबाट तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । झापा एफसीले शुक्रबार सर्वियन अट्याकिङ मिडफिल्डर लाजरलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको घोषणा गरेको हो…

आइसिसी विश्वकप लिग–२: नामिबियामाथि नेदरल्याण्ड्सको जित

विश्व कप लिग टु अन्तर्गत नेदरल्याण्ड्सले घरेलु टोली नामिबियालाई पराजित गरेको छ । नेदरल्याण्ड्सले शुक्रवार नामिबियालाई ५३ रनले पराजित गरेको हो । १ सय ६० रनको लक्ष्य पछ्याएको नामिबिया ३०…

साउदी प्रो लिग : अल नासर बराबरीमा रोकियो

साउदी प्रो लिगमा अल नासर बराबरीमा रोकिएको छ ।गएराति सम्पन्न खेलमा अल नासर अल सबाबसँग २-२ गोलको बराबरीमा रोकिएको हो । अल नासरको घरेलु मैदान भएको खेलमा घरेलु टोली अल…

नारायणको कप्तानीमा प्रधानमन्त्री कप खेल्ने सुदूरपश्चिमको टोली घोषणा

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा भएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेश क्रिकेट संघले नारायण जोशीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।…